काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय[...]
काठमाडौँ। सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको [...]
वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनैतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने [...]
वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित
काठमाडौँ। भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषयप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनले आपत्ति जनाएको छ । संघठनले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपालको भुमि लिपुलेकसम्म बाटो बनाएर यातायात खोल्ने कार्य गरेकोप्रति आपत्ति जनाएको हो । विगत केहि लामो [...]
वैशाख २८ गते, २०७७ १३:०५ मा प्रकाशित
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई छिमेकीहरुका संवेदनशीलतामाथि प्रश्न उठने कुनै गतिविधि नगर्न आग्रह गरेका छन । संसदको बजेट अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन । सिङगो विश्व नै मानवीय क्षतिको सामना गरिरहेको अवस्थामा भारतले गरेको यो कार्य [...]
वैशाख २८ गते, २०७७ ११:५९ मा प्रकाशित
काठमाडौं । नेपाली राजनीति- जलप लगाएर टल्काइएको छ। टल्केको जलप हेर्न आएका कार्यकर्ता,जनतालाई राम्रो मौका हेरेर छिमेकीहरू कोही रमाएका छन्, कोही राम्रो दाउ कुरिरहेका छन्। नजिकैको एउटा छिमेकी सबै भन्दा बढी रमाइरहेको छ – काठमाडौँ लाई दिएको त्यो जलप पनि [...]
वैशाख २७ गते, २०७७ १७:४२ मा प्रकाशित
तथ्य सार्वजनिक भएको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन कार्यक्रम गरेको छ
वैशाख २७ गते, २०७७ १६:१२ मा प्रकाशित
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको छ । भारतले नेपाली भूभाग [...]
वैशाख २७ गते, २०७७ १५:१४ मा प्रकाशित
काठमाडौँ । भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषय प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै नेपाली भूभागमा रहेका भारतीय सेना फिर्ता गर्नुको साटो नेपालको भुमि लिपिलेकसम्म बाटो बनाएर [...]
वैशाख २६ गते, २०७७ १९:१५ मा प्रकाशित
काठमाडौं । जबर्जस्ती अपहरण शैलीमा काठमाडौं ल्याइएका सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणबारे अनुसन्धान गर्न आज काठमाडौंबाट प्रहरीको टोली महोत्तरी प्रस्थान गरेको छ । प्रहरी अधिकृत सहितको टोली महोत्तरी प्रस्थान गरेको हो । आजमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई नेकपाका सासंदद्वय [...]
वैशाख २६ गते, २०७७ १८:५३ मा प्रकाशित