वैशाख १८ २०८३, शुक्रबार

राजनीति

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : नेता भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराइले प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त भएको बताएका छन । शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिविशेनमा सम्बोधन गर्दै उनले यस्तो माग बताएका हुन । अबको नेतृत्व युवालाई सुम्पिनुपर्ने पनि उनले माग गरेका छन [...]

वैशाख २६ गते, २०७७ १७:५७ मा प्रकाशित

राजेन्द्र महतोको आक्रोश : पार्टी फोर्ने, सांसद चोर्ने, अपहरण गराउने कस्तो खालको दुई तिहाइको सरकार हो यो ?

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै महतोले कोरोनाबाट जनता जोगाउनुपर्ने बेला सरकार कुर्सीको खेलमा लागेको आरोप लगाएका हुन्। ‘संसद [...]

वैशाख २६ गते, २०७७ १७:४० मा प्रकाशित

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको [...]

वैशाख २६ गते, २०७७ १५:२७ मा प्रकाशित

ओली, प्रचण्डसहितका नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीसँगको छलफलका लागि संसदको बजेट अधिवेश सुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बालुवाटार पुगेका छन् । महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक [...]

वैशाख २६ गते, २०७७ १३:३६ मा प्रकाशित

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको चेतावनी : प्रवक्ता खडायतलाई रिहाइ नगरेको खण्डमा गम्भीर क्षति व्यहोर्नुपर्ने

काठमाडौँ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका प्रवक्ता छत्र खडायत पक्राउ परेका छन् । खडायतले चलिरहेको सर्वदलीय बैठकमा रप्रपा समावेश गराउनु पर्दछ र बुढिगंगा नगरपालिकामा कोरोनाभाइरस (कोभिड -१९ ) लकडाउनको बेला धनी र पहुँच हुने वर्गलाई मात्र राहत नदिई गाउँ घरमा भएका [...]

वैशाख २५ गते, २०७७ २३:३६ मा प्रकाशित

महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले थप प्रेरित गर्नेछ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् । आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको [...]

वैशाख २५ गते, २०७७ ११:०६ मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा आज साँझ दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुद्धजयन्तीका अवसर पारेर सबैले आ. आफ्नो घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेका सबैको [...]

वैशाख २५ गते, २०७७ १०:३७ मा प्रकाशित

नेपालद्धार प्रमको राजीनामा प्रस्ताव, सचिवालय बैठकबाट ओली बाहिरिए

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन । आज बिहीबार एजेन्डा तय गर्न बसेको स्थायी कमिटी सचिवालय बैठकको बिचबाटै ओली बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक निर्णय विहीन भएको थियो । बैठकमा नेकपाका [...]

वैशाख २४ गते, २०७७ १८:३० मा प्रकाशित

लकडाउन लम्ब्याउने मन्त्रीपरिषद्को निर्णय, कहिले सम्म थपियो ?

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । अस अघि कायम रहेको लकडाउनको समयावधि भोलि बिहीबार सकिने भएसँगै सरकारले आज बुधवार नै लकडाउनको अवधि पुन थपेको हो । [...]

वैशाख २४ गते, २०७७ १३:४३ मा प्रकाशित