वैशाख २३ २०८३, बुधवार

राजनीति

हितेन्द्रदेवले कुलमानको नियुक्तिविरुद्ध हालेको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौं, भदौ २० सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ।  उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले [...]

भदौ २० गते, २०७८ १२:१५ मा प्रकाशित

खर्चिलो र भड्किलो बन्दै चुनाव

   काठमाडौँ, २० भदौ “खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार हुनैपर्छ” भनेर संविधानसभा सदस्य खिमलाल देवकोटाले उठाएको आवाजमा अन्य नेता [...]

भदौ २० गते, २०७८ १२:०० मा प्रकाशित

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा, २० भदौ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन [...]

भदौ २० गते, २०७८ ०९:०५ मा प्रकाशित

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

काठमाडौँ, १९ भदौ  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाँैमा हुने भएको छ ।         राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ [...]

भदौ १९ गते, २०७८ १८:२८ मा प्रकाशित

एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

काठमाडौँ, १९ भदौ    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई [...]

भदौ १९ गते, २०७८ १८:२१ मा प्रकाशित

गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

काठमाडौँ, १९ भदौ   गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुुभएको छ ।         उहाँले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुुषास्थित कमलानदीबाट [...]

भदौ १९ गते, २०७८ १८:०६ मा प्रकाशित

कसले बुझ्यो र ओलीको प्रष्ट रोडम्याप

काठमाडौँ, १९ भदौ। भनिन्छ, राजनीतिमा प्रष्टताको मूल्य हुन्छ । बुझ्न सक्नु, नसक्नु अर्को कुरा । प्रश्न उठेको छ– भीम रावल, घनश्याम भुषाल, अमृत बोहोरा, रघु पन्त, युवराज ज्ञवालीहरुले केपी ओलीको प्रष्टता बुझेर कि नबुझेर हो, एकतामा विश्वास गरिरहेको ? किनभने, [...]

भदौ १९ गते, २०७८ १३:०८ मा प्रकाशित

बामदेब गौतमले दिए एमाले पार्टीका सबै पदबाट राजीनामा

काठमाडौँ, १९ भदौ। नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनु भएको हो । राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा [...]

भदौ १९ गते, २०७८ ०८:३८ मा प्रकाशित

राप्रपाद्वारा कोहलपुर नगरका ६ वडामा कार्यसमिति विस्तार

बाँकेमा संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कोहलपुर नगर क्षेत्र अन्र्तगतका वडाहरुमा वडा कार्य समितिहरु विस्तार गरेको छ ।आउँदो कार्तिकमा राप्रपाको हुन गइरहेको महाधिवेशनलाई लक्षित गरेर स्थानिय तह देखि निर्वाचन क्षेत्र, प्रदेश तहसम्म संगठन सुदृढिकरण [...]

भदौ १८ गते, २०७८ १८:१४ मा प्रकाशित