वैशाख २२ २०८१, शनिबार

फोटो फिचर

रवि मतदान स्थलमा आएपछि नाराबाजी, भरतपुरको नयाँ किरण माविको मतदान स्थगित

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित [...]

वैशाख १० गते, २०८० १४:०९ मा प्रकाशित

भारतमै पक्राउ परे अमृतपाल सिंह

भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले [...]

वैशाख १० गते, २०८० ०९:५४ मा प्रकाशित

काँडेतार शिघ्र प्रदर्शनमा आउने

काठमाडौँ । सामना फिल्मस् प्रालिद्वारा निर्मित “काँडेतार” चलचित्रको चाँडै प्रदर्शन हुने भएको छ । चलचित्र विकास वोर्डले सेन्सर मिति वैशाख ११ गते तोकेपछि शिघ्र प्रदर्शनको समय आएको निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिएका छन् । नवल खड्का र [...]

वैशाख ९ गते, २०८० २१:२० मा प्रकाशित

शुशिल कोइराला स्मृति भवन निर्माण समितिले सहयोग माग्यो हामीले दियौं – पूर्ण आचार्य, मेयर

कोहलपुर डेस्क कोहलपुर नगरपालिकाको २०७९ चैत्र २३ गते बसेको कार्यपालिकाको बैठकको केही निर्णयहरु आपत्तिजनक रहेको छ । कोहलपुर नगरपालिकाको कार्यपालिकाको बैठकले गरेको निर्णय नं ११ को क र निर्णय नं १४ मा मनोमानी ढंगबाट बजेट निकासा गरिएको खुलासा भएको छ [...]

वैशाख ९ गते, २०८० १८:३७ मा प्रकाशित

ओमानमाथि नेपालकाे शानदार जित : कुशल र सन्दीपको कीर्तिमान

काठमाडौं : अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसीसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको जित हात पारेको छ। ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा समेटिएसँगै नेपालले एसीसी प्रिमियर कपमा लगातार [...]

वैशाख ८ गते, २०८० १९:३३ मा प्रकाशित

कर्णालीका चार मन्त्रीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ ग्रहण गराएका हुन्। कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकाेटका पार्टी सभापति बेदराज [...]

वैशाख ८ गते, २०८० १८:४३ मा प्रकाशित

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा [...]

वैशाख ८ गते, २०८० १७:३९ मा प्रकाशित

साफ्टाको असमान संरक्षणले स्वदेशी इन्टेरियर उद्योग संकटमा

काठमाण्डौ / आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइरको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवाशमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दर भित्रने भएपछि [...]

वैशाख ८ गते, २०८० १५:०९ मा प्रकाशित

वडाध्यक्षहरुसँगको चरम विवादमा फसे मेयर हर्क सम्पाङ

विराटनगर । धरान नगरपालिकाका प्रमूख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । विवादले उग्ररुप लिँदै जाँदा कार्यपालिकाको बैठक बस्न सकेको छैन भने कतिपय योजनाको कार्यान्वयन सही ढंगले भएको छैन । यस्तै आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण [...]

वैशाख ८ गते, २०८० १३:५९ मा प्रकाशित