वैशाख २३ २०८३, बुधवार

राजनीति

सडक तात्छ मात्र होइन, बल्छ- झलनाथ खनाल

सत्ता साझेदार दलका नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताए।  उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए।  एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन [...]

फागुन १२ गते, २०७८ १४:२८ मा प्रकाशित

बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन: पानीको फोहरा र अश्रुग्यास प्रहार

बिहीबार बानेश्वरमा एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।  प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो। त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग [...]

फागुन १२ गते, २०७८ १४:१८ मा प्रकाशित

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ।  बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।  प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख [...]

फागुन १२ गते, २०७८ १४:१० मा प्रकाशित

एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफलमा के भयो?

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताले एमसीसीको विषयमा छलफल गरेका छन्। नेकपा एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), [...]

फागुन १२ गते, २०७८ १३:५२ मा प्रकाशित

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

    काठमाडौँ, १२ फागुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।         सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपालसँग भएको जलविद्युत् [...]

फागुन १२ गते, २०७८ १३:२५ मा प्रकाशित

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

    काठमाडौँ, १२ फागुन   प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख [...]

फागुन १२ गते, २०७८ १३:१० मा प्रकाशित

पुटिनले गरे युक्रेनमा सैन्य कारबाहीको घोषणा

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।  समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्।  सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा [...]

फागुन १२ गते, २०७८ ०९:५३ मा प्रकाशित

एमसिसीबारे फेरि बोल्यो चीन- यो उपहार हो कि, पान्डोराज बक्स?

अमेरिकी सहयोग परियोजना एमसिसीबारे उत्तरी छिमेकी चीनले फेरि प्रतिक्रिया जनाएको छ। नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो।  बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो [...]

फागुन १२ गते, २०७८ ०९:२७ मा प्रकाशित

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

      चितवन, ११ फागुन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।        उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा [...]

फागुन ११ गते, २०७८ १६:१० मा प्रकाशित