वैशाख २३ २०८३, बुधवार

राजनीति

   गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पु¥याउन माओवादी तयार  

काठमाडौँ, नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको [...]

फागुन १३ गते, २०७८ १५:२७ मा प्रकाशित

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

      त्रिशूली, १३ फागुन नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।        प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा यही [...]

फागुन १३ गते, २०७८ ०९:०७ मा प्रकाशित

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

         काठमाडौँ, १३ फागुन  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।        प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का [...]

फागुन १३ गते, २०७८ ०८:४९ मा प्रकाशित

सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

        धनगढी, १३ फागुन :   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ ।        कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण [...]

फागुन १३ गते, २०७८ ०८:१६ मा प्रकाशित

देउवासँग छुट्टिएलगत्तै प्रचण्डसँग ओलीको भेट

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् [...]

फागुन १२ गते, २०७८ १८:३६ मा प्रकाशित

राप्रपा नेपाल भक्तपुर अध्यक्षमा माधव खत्री चयन

भक्तपुर/ कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले जिल्ला कार्यसमिति धमाधम गठन गर्न थालेको छ । राप्रपा नेपाल समर्थित कार्यकताहरुको आज सम्पन्न भेलाले राप्रपा नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन गरेको छ । माधव खत्रीको अध्यक्षतामा गठित भक्तपुर जिल्ला कार्य समिति ४३ [...]

फागुन १२ गते, २०७८ १७:०३ मा प्रकाशित

राप्रपा नेपालका केन्द्रिय सदस्य सुवेदीलाई गृहनगरमा स्वागत

राप्रपा नेपालको केन्द्रिय सदस्यमा चयन भएका कोहलपुर निवासी युवा नेता श्रीधर सुवेदीलाई गृह नगरमा स्वागत तथा सम्मान गरिएको छ । सुवेदीका शुभेच्छुक तथा शुभ चिन्तकहरुले राप्रपा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारी लिएर गृहनगर फर्केका युवा नेता सुवेदीलाई सफल कार्यकालको शुभकामना सहित [...]

फागुन १२ गते, २०७८ १६:५९ मा प्रकाशित

बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ। छलफलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट संसदीय दलका उपनेता [...]

फागुन १२ गते, २०७८ १६:२९ मा प्रकाशित

राप्रपा कोहलपुरमा पहिरो

राजेन्द्र लिंग्देल नेतृत्वको राप्रपा कोहलपुरमा पहिरो नै गएको छ । कोहलपुर नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका जिल्ला सदस्य सहित वडा कार्यसमितिका १० पदाधिकारीहरुले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । विहिवार सामाजिक सञ्जालमार्फत राप्रपा बाँके जिल्ला सदस्य तथा ट्रेड युनियन महासंघ नेपाल [...]

फागुन १२ गते, २०७८ १६:२५ मा प्रकाशित