राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ। पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका छन्। यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्। साथै सहमहामन्त्रीमा[...]
नेपाली काँग्रेस बाँकेका प्रभावशाली युवा नेता निम बहादुर चलाउने (निरज)ले नयाँ अनुहारलाई समर्थन जनाउँदै जिल्ला सदस्यको प्रत्याशीमा आपूmलाई प्रस्तुत गरेका छन् । यही फाल्गुण १९ गते नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशन अन्र्तगत चुनावी कार्यक्रम तय भइसकेको छ । जिल्ला सचिव [...]
फागुन १५ गते, २०७८ १२:५४ मा प्रकाशित
मोरङ साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश [...]
फागुन १५ गते, २०७८ ०९:३० मा प्रकाशित
भजनी, १५ फागुन स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले [...]
फागुन १५ गते, २०७८ ०८:२८ मा प्रकाशित
काठमाडौँ, १५ फागुन नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता [...]
फागुन १५ गते, २०७८ ०८:२८ मा प्रकाशित
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष [...]
फागुन १३ गते, २०७८ १७:२० मा प्रकाशित
१३ फागुन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी [...]
फागुन १३ गते, २०७८ १७:०९ मा प्रकाशित
नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न अध्यक्ष ओलीले चेतावनी दिएका छन्। उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र/थिचोमिचो र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए । ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि,’ [...]
फागुन १३ गते, २०७८ १६:०९ मा प्रकाशित
संसदको जारी अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने दाबी गर्दै आएको प्रदेश १ को सत्ता गठबन्धनभित्रै नामबारे मतैक्य हुन सकेको छैन। नाम टुंग्याउने भन्दै सार्वजनिक रूपमा भन्ने तर आन्तरिक तयारी नगर्ने सरकारी शैलीले अहिलेसम्म गठबन्धनभित्र निर्णायक छलफलसमेत हुन सकेको छैन। मुख्य विपक्षी एमालेको [...]
फागुन १३ गते, २०७८ १६:०१ मा प्रकाशित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्। शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे। ‘देशमा शान्ति सुव्यवस्था [...]
फागुन १३ गते, २०७८ १५:४७ मा प्रकाशित