काठमाडौँ, ११ फागुन प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको[...]
कमल थापा नेतृत्वको राप्रपा नेपाल बाँकेको जिम्मेवारी दिपेन्द्र सिंह ठाकुरले पाएका छन् । जिल्ला अध्यक्षको जिम्मेवारी पाएका नेता ठाकुरसँग भने राप्रपासँगको साइनो पुरानो रहेको स्वयम् ठाकुर बताउँछन् । बाँकेमा निडर, लोकप्रिय एवं साहसी नेताको छवि बनाएका दिपेन्द्र २०४८ सालबाट राजनीतिक [...]
फागुन ११ गते, २०७८ १३:४० मा प्रकाशित
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। मन्त्री खाण प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ। भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसीबारे छलफल भएको बताइएको छ। [...]
फागुन ११ गते, २०७८ १२:५० मा प्रकाशित
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए। उनले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले [...]
फागुन १० गते, २०७८ १३:४८ मा प्रकाशित
अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भनेको छ। युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि ट्वीट गर्दै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम [...]
फागुन १० गते, २०७८ १३:४५ मा प्रकाशित
सिन्धुपाल्चोक, १० फागुननेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई [...]
फागुन १० गते, २०७८ १३:३४ मा प्रकाशित
दमक, १० फागुन जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक [...]
फागुन १० गते, २०७८ १३:२५ मा प्रकाशित
विराटनगर, १० फागुन प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने [...]
फागुन १० गते, २०७८ १३:०७ मा प्रकाशित
गण्डकी, १० फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा [...]
फागुन १० गते, २०७८ ०९:०१ मा प्रकाशित
लामो रस्साकसीपछि आइतबार प्रतिनिधिसभा समक्ष पेश भएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा मातृभूमि अभियानले पनि सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । अभियानका मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले ‘एमसीसी परियोजना अमेरिकी सैन्य गठबन्धन अन्तर्गत निर्देशित रहेको ठहर सहित [...]
फागुन ९ गते, २०७८ २०:४५ मा प्रकाशित