वैशाख २३ २०८३, बुधवार

राजनीति

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक-फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ। बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल [...]

फागुन ९ गते, २०७८ १४:२० मा प्रकाशित

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

      काठमाडौँ, ९ फागुन सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र [...]

फागुन ९ गते, २०७८ १४:१२ मा प्रकाशित

बाँकेका प्रभावशाली नेताहरु राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिए

बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री कमल थापाले राप्रपा पाटी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पाटी परित्याग गरेका थिए । राप्रपा नेपाललाई [...]

फागुन ९ गते, २०७८ १२:१६ मा प्रकाशित

एमसिसीमा कांग्रेसले बलजफ्ती गर्‍यो, अब सरकारमा बसिरहन सक्दैनौं- नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र [...]

फागुन ९ गते, २०७८ ०९:३८ मा प्रकाशित

सप्तकोसी नगरपालिका भवन तोडफोड

        सप्तरी, ९ फागुन  तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ [...]

फागुन ९ गते, २०७८ ०९:०९ मा प्रकाशित

एमसीसी कार्यान्वयन गर्न माग अमेरिका र चीनलाई विश्वासमा लिएर , राप्रपा नेपाल

काठमाडौं  राप्रपा नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा अमेरिका र चीनलाई विश्वासमा लिएर कार्यान्वयन गर्न माग गरेको छ । एमसीसीमा आम नेपाली जनताको आशंका तथा चीन र अमेरिकाको चासोलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै राप्रपा नेपालले सबैलाई विश्वास लिन अपिल गरेको [...]

फागुन ८ गते, २०७८ १९:१६ मा प्रकाशित

लामो विवाद र छलफलपछि निष्कर्षको बाटोमा एमसिसी

            काठमाडौँ, ८ फागुनप्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय संसद्बाट पारित भएपछि यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ [...]

फागुन ८ गते, २०७८ १९:१० मा प्रकाशित

एमसिसी : संसद्मा दर्ता भएको अढाई वर्षपछि टेबल

     काठमाडौँ, ८ फागुन संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा [...]

फागुन ८ गते, २०७८ १९:०२ मा प्रकाशित

‘करार सम्झौता सदनबाट अनुमोदन हुन आवश्यक छैन’

           काठमाडौँ, ८ फागुन नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उक्त सम्झौता पेश [...]

फागुन ८ गते, २०७८ १८:४६ मा प्रकाशित