वैशाख १० २०८२, बुधवार

राजनीति

संरक्षणको नाममा बालबालिकालाई गैरकानुनी क्रियाकलापमा लगाइएको गुनासो

      काठमाडौँ, १४ माघ  गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ ।         बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । [...]

माघ १४ गते, २०७८ १९:२५ मा प्रकाशित

संविधानसँग बाझिएको कानुनका आधारमा निर्वाचनमा जानु संविधान विरोधी हुनु हो

गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनु दुई महिना अगाडि निर्वाचन हुनेछ भन्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान संविधानसंग बाझिएकोले त्यो कार्यान्वयन हुनसक्दैन । यस्तो तथ्यसंगत विषयमा तथानाम आरोप लगाउदै संविधानले अमान्य ठहर गरेको काम गर्नपर्छ भन्नु नेपालको संविधानका विरुद्धमा हुन्छ [...]

माघ १४ गते, २०७८ १९:१८ मा प्रकाशित

स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनको विकल्प संविधानसम्मत छैन : गगन थापा

१४ माघ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन [...]

माघ १४ गते, २०७८ १९:१० मा प्रकाशित

राष्ट्रियसभाको बैठक माघ १७ गते

         काठमाडौँ, १३ पुसराष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ ।        सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ ।        उक्त बैठक यही माघ २ गते आइतबारको [...]

माघ १३ गते, २०७८ १५:४९ मा प्रकाशित

     प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल  

कास्की, १३ माघ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।        राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण [...]

माघ १३ गते, २०७८ १५:३९ मा प्रकाशित

जग्गा खोज्दै मधेस प्रदेश सरकार

        जनकपुर, १३ माघ जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।        राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली [...]

माघ १३ गते, २०७८ १४:५६ मा प्रकाशित

राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

    काठमाडौँ, १३ माघ  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ ।        उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनुभएका [...]

माघ १३ गते, २०७८ १०:१२ मा प्रकाशित

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

     जनकपुर, १३ माघमधेश प्रदेशको राजधानी जनकपुरधाम आउनुभएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।        मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि [...]

माघ १३ गते, २०७८ ०८:२९ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

    देउखुरी, १२ माघ लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको [...]

माघ १२ गते, २०७८ १७:३७ मा प्रकाशित