कोहलपुर/ राष्ट्रिय स्वतन्त्रता पाटीका अमेद्वार आनन्द बाबु काफ्ले यतिबेला बाँके क्षेत्र नं.का मतदातामाझ परिर्तनको अभियान बोकेर चुनावी प्रतिस्पर्धामा खडा भएका छन् । आगमाी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदाताहरुले[...]
काेहलपुर/ काेहलपुर नगरपालिका नगर प्रमुखले प्रेस संयाेजक चयन गरेकाे बिषय विवादित बन्दै गएकाे छ । काेहलपुर क्षेत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकारहरूलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयाेजक चयन गरेपछि नगर प्रमुख पूर्ण प्रसाद [...]
कार्तिक १४ गते, २०७९ २२:१४ मा प्रकाशित
कोहलपुर क्षेत्रलाई राजनीतिक कर्मथलो बनाएर राजनीति र सामाजिक क्रियाकलापमा सक्रिय खेमराज शर्माको चर्चा यतिबेला चुलिएको छ । नेकपा एमाले निकटको युवा संघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पाएसँगै शर्माको लोकप्रियता ह्वात्तै बढेको छ यतिबेला ।नेकपा एमालेभित्र विशेष महत्वका साथ हेरिने [...]
साउन २६ गते, २०७९ १९:१२ मा प्रकाशित
नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारले जे जति राजनीतिक नियुक्ति गर्यो ती कि नातेदार कि आर्थिक चलखेलको विवादमा पर्यो। दिपेन्द्र अधिकारी काठमाडौँ : नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारले जे जति राजनीतिक नियुक्ति गर्यो ती कि नातेदार कि [...]
साउन ११ गते, २०७९ २२:३२ मा प्रकाशित
काठमाडौं । आज प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे । सत्यतथ्य छानविन हाेस भन्दै सम्पूर्ण नागरिक समाज, युवा लगायत ले राजीनामा माग्नेहरुका लागि सम्मान [...]
असार २२ गते, २०७९ १६:४० मा प्रकाशित
नेपालगन्ज / जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य [...]
असार २० गते, २०७९ १९:०१ मा प्रकाशित
राप्रपा नेपालले देशब्यापी अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्दैछ । पछिल्लो समय प्रदेश स्तरिय कार्यक्रममा जुटेको पार्टीले संगठन निर्माणलाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाईरहेको छ । यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन आएका राप्रपा नेपालका महामन्त्री एबं संगठन [...]
असार ९ गते, २०७९ १८:४२ मा प्रकाशित
कृष्ण तिमल्सिना लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने [...]
असार ५ गते, २०७९ १७:५३ मा प्रकाशित
नेकपा एमाले बाँकेको आधार क्षेत्रमध्येको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । १ हजार ६ सय ५३ मतको अन्तर सहित गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् ।बिकले १० हजार ७ सय ९० मत प्राप्त [...]
जेठ ४ गते, २०७९ १७:०३ मा प्रकाशित
यतिवेला राजनीतिक दलका उमेद्वारहरु चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई कोहलपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, चुनावी सहकार्य गरेको माओवादी केन्द्र र एकिकृत समाजवादीले प्रतिष्ठाको रुपमा चुनावी नतिजालाई [...]
वैशाख २२ गते, २०७९ १०:०२ मा प्रकाशित