बाँके\१६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ। अब ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले ५२ सिट जितेको छ भने नेकपा (एमाले) ४०[...]
बाँके\प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् । ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ [...]
मंसिर १० गते, २०७९ २०:२२ मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली [...]
मंसिर १० गते, २०७९ २०:१४ मा प्रकाशित
बाँके/ प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन । उनले ११ हजार ३ सय ७५ प्राप्त गरेका छन । त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १ ०हजार २ सय ७५ मत प्राप्त गरेका छन् । [...]
मंसिर ९ गते, २०७९ १४:४५ मा प्रकाशित
कोहलपुर÷बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् ।राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्र्तगतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित हुँदै घरदैलोको लागि पुगेका प्रदेश सभा उमेद्वार [...]
कार्तिक २९ गते, २०७९ १३:३८ मा प्रकाशित
बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं.१ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका रुपमा रहेको आम मतदाताको बुझाई [...]
कार्तिक २७ गते, २०७९ १९:४० मा प्रकाशित
धरानमा जसरी एउटा युवक आफ्नो स्थानिय तह पादर्शिता कायम राख्न चुक्थ्यो, खरो रुपमा त्यसको विरोध जनाएर नागरिकलाई सचेत पारिरहेको थियो, यस्तै स्वभावको एउटा युवा कोहलपुर नगरपालिकालाई खबरदारी गरिरहेको हुन्थ्यो । जनतामा आएको आमूल राजनीतिक परिवर्तनका कारण धराने युवा हर्क साङ्पाङ [...]
कार्तिक २७ गते, २०७९ १५:०२ मा प्रकाशित
काेहलपुर ।काेहलपुर नगरपालिका वडा न ६ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकाललाई साधु सन्तहरू आशिर्वाद दिएका छन ।घरदैलो कार्यक्रममा ढकाललाई साधु सन्तहरूले आशिर्वाद दिएका हुन । ढकालले देशकाे धर्म र सांस्कृतिक र राष्ट्रियता बचाउँन एमालेकाे सुर्य चिह्नमा [...]
कार्तिक २३ गते, २०७९ १८:५१ मा प्रकाशित
कोहलपुर/रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार आनन्दबावु काफ्ले मतदाता भेटघाट तथा चुनावी घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन क्षेत्र अन्र्तगतका तीन स्थानीय तह कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका [...]
कार्तिक २३ गते, २०७९ १६:४० मा प्रकाशित
काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले यस क्षेत्रको विकास र समृद्धिको लागि संसदमा आफ्नो उपस्थिति हुनुपर्ने बताएकी छन् । उनले मंगलबार काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित मतदातासँग [...]
कार्तिक १५ गते, २०७९ १८:५१ मा प्रकाशित