वैशाख २२ २०८३, मंगलबार

राजनीति

खुट्टामा हजारका नोट राखेर ढोग्दै, भोट माग्दै !

काठमाडौँ, १९ वैशाख। स्थानीय निर्वाचन नजिकिंदै गर्दा उमेद्वारहरु भोट माग्न मतदाताको घर घर पुग्न थालेका छन। मतदाता फकाउन उनिहरुले अनेक फंडा पनि अपनाईरहेका छन। कसैले झुटा आश्वासन दिईरहेका छन् भने कति त मतदाताको पाउ पर्न समेत चुकेका छैन।  मेलम्ची नगरपालिका– [...]

वैशाख १९ गते, २०७९ १६:२३ मा प्रकाशित

काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपानेको घरदैलो अभियान तीव्र

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को घरदैलो अभियानले तीव्रता पाएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस कामपा–४ का सभापति रामप्रसाद न्यौपानेले वडा अध्यक्षको टिकट पाएसँगैै घरदैलो अभियानले तीव्रता पाएको हो । न्यौपानेले आज [...]

वैशाख १९ गते, २०७९ ०८:४० मा प्रकाशित

गाउँमा चुनावी चहलपहल बढ्यो

      म्याग्दी, १९ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् [...]

वैशाख १९ गते, २०७९ ०८:३६ मा प्रकाशित

मतदाता भन्छन् ः हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

     झापा, १९ वैशाख जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।         सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) [...]

वैशाख १९ गते, २०७९ ०८:३४ मा प्रकाशित

जुम्लामा उम्मेदवार दोहोरिन नपाउने माओवादी केन्द्रबाट

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।  आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने प्रतिवद्धता जनाउन लगाइएको छ । ‘म यो [...]

वैशाख १९ गते, २०७९ ०८:२५ मा प्रकाशित

चुनाव प्रचारप्रसार गर्दा राजनीतिक दल र उमेद्वारले के गर्न पाइदैन

काठमाडौँ, १८ वैशाख। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणहरु निर्धारण गरेको छ।  चुनाव प्रचार प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, [...]

वैशाख १८ गते, २०७९ १४:४८ मा प्रकाशित

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

         दमौली, १८ वैशाख  आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका [...]

वैशाख १८ गते, २०७९ ०८:५९ मा प्रकाशित

‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

गण्डकी, १८ वैशाख “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।     विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग [...]

वैशाख १८ गते, २०७९ ०८:५६ मा प्रकाशित

बागलुङमा बढ्यो चुनावी सरगर्मी

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।     दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब [...]

वैशाख १८ गते, २०७९ ०८:५२ मा प्रकाशित