चार हजार ९१९ मिटर उचाइमा हिमालपारिको जिल्ला मनाङमा अवस्थित तिलिचो ताल । विश्वकै उच्च स्थानमा रहेको यो ताल अझै पनि हिउँले ढाकिएको छ । यस मौसममा केही आन्तरिक पर्यटक ताल अवलोकन गर्न आएपनि अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटक भने यो वर्ष कम आएको स्थानीय बताउँछन् । तस्बिरः हरि परियार/रासस