काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधि सभाको घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले जनकपुरधामबाट बुधबार घोषणापत्र सार्वजनिक गरेको हो। पार्टीले घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको छ। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन[...]
काठमाडौँ- मुलुक निर्वाचनमा केन्द्रित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै सबै पक्षबीच सहमति गरेरमात्र निर्वाचनमा जान उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। ‘अहिलेको [...]
फागुन ६ गते, २०८२ १८:४२ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि कुशासन र बेथितिको सटर सधैँका लागि बन्द हुने बताएका छन्। बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार र मुद्दालाई वर्षौँसम्म अल्झाउने कामका साथै अन्य कुशासन र [...]
फागुन ६ गते, २०८२ १८:३० मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार पार्टी उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँलाई रिहा गर्न ध्यानाकर्षण गराएको हो। मौलिक अधिकारको [...]
फागुन ५ गते, २०८२ १८:०६ मा प्रकाशित
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने [...]
फागुन ५ गते, २०८२ १७:५३ मा प्रकाशित
काठमाडौँ- काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका छैनन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेको विवरण प्राप्त [...]
फागुन ५ गते, २०८२ १७:५१ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। ‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नं. ९ को समृद्धिको आधार’ भन्ने मुख्य [...]
फागुन ५ गते, २०८२ १७:०७ मा प्रकाशित
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धका मुद्दा कास्की जिल्ला अदालतले तत्काल मुद्दा फिर्ता गर्न अस्वीकार गरेको छ। सोमबार जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सर्वोच्च अदालतमा समेत यसबारे निवेदन परेकाले उक्त आदेश आइसकेपछि मात्र इजलासमा पेस गर्नू [...]
फागुन ४ गते, २०८२ १९:१४ मा प्रकाशित
काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको छ। स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा तिथिमिति फरक पर्न गएको भन्दै समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन [...]
फागुन ४ गते, २०८२ १८:१२ मा प्रकाशित
काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ। फागुन २१ गते बिहीबारका [...]
फागुन ३ गते, २०८२ २१:२८ मा प्रकाशित