वैशाख २३ २०८३, बुधवार

समाचार

१२ जनाको मृत्यु ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संक्रमणमुक्त १३६८

२६ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।यो संख्या [...]

भदौ २६ गते, २०७८ १७:०४ मा प्रकाशित

पाँच मजदुरको मृत्यु

वागमती, २६ भदौ    वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ ।        यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका [...]

भदौ २६ गते, २०७८ १६:५६ मा प्रकाशित

साताको शेयर बजारः ४२ अर्बको कारोबार

काठमाडौँ, २६ भदौ    धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।         नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको [...]

भदौ २६ गते, २०७८ १६:५३ मा प्रकाशित

भेरीका विद्यालय आइतबारदेखि खुल्ने !

जाजरकोट, २६ भदौ    जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।         भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड [...]

भदौ २६ गते, २०७८ १६:४८ मा प्रकाशित

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

चितवन, २६ भदौ  नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ ।        आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो ।         उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म [...]

भदौ २६ गते, २०७८ १५:३४ मा प्रकाशित

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ ः मन्त्री भुसाल

ललितपुर, २६ भदौ   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ ।        किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो ।         “आन्दोलनमा [...]

भदौ २६ गते, २०७८ १५:२७ मा प्रकाशित

सुर्खेतमा रहेको प्रसिद्ध देउती बज्यै मन्दिरको आज सरसफाई गरियो

२६ भाद्र, सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ । कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर [...]

भदौ २६ गते, २०७८ १४:४९ मा प्रकाशित

पूर्व स्वास्थ्य मन्त्री वोहराले गरे सरकारको निर्णयको स्वागत

पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका बरिष्ठ नेता दिपक वोहराले वर्तमान सरकार दिर्घरोगीहरुको उपचारका लागि सरकारले गरेको निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेका छन् । वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर, मृगौला रोगी, गम्भिर मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई मासिक पाँच [...]

भदौ २६ गते, २०७८ १३:०७ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि

     काठमाडौँ, २६ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन हुनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।         नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गरि [...]

भदौ २६ गते, २०७८ १२:३७ मा प्रकाशित