वैशाख २३ २०८३, बुधवार

समाचार

यूट्यूबबाट आम्दानी गर्नेहरुले कर तिर्नुपर्ने

काठमाडौँ, २५ भदौ  पछिल्लो समयमा यूट्यूबको अकाउन्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको [...]

भदौ २७ गते, २०७८ १६:४२ मा प्रकाशित

प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस् ? यसैगरी संसद कहिलेसम्म चल्छ

काठमाडौं, भदौ २७ प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठक लगातार अवरूद्ध गरे।सभामुख अग्निप्रसाद सापकोटाले एमालेले अवरोध जारी राखेपछि संसद बैठक मंगलबारसम्म स्थगित गरेका छन्। सभामुखले संसदीय मर्यादा कायम नगरेको र दल फुटाउन भूमिका खेलेको आरोप एमालेको छ। यो [...]

भदौ २७ गते, २०७८ १६:१७ मा प्रकाशित

यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

          भदौ २७   मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।          मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको [...]

भदौ २७ गते, २०७८ १६:०९ मा प्रकाशित

दुई किलो अफिमसहित तीन पक्राउ

काठमाडौँ, २७ भदौनेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीनजनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन [...]

भदौ २७ गते, २०७८ १५:४६ मा प्रकाशित

संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह

काठमाडौँ, २७ भदौ    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ ।         आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक [...]

भदौ २७ गते, २०७८ १४:३० मा प्रकाशित

संखुवासभा हत्या प्रकरण : ६ जनाको हत्यागरेको आरोपमा पक्राउ

२७ भदौ, काठमाडौं संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या [...]

भदौ २७ गते, २०७८ १४:१२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ नाराबाजी एमाले सांसदको

काठमाडौं, भदौ २७ प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन्। यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।  आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख [...]

भदौ २७ गते, २०७८ १४:०१ मा प्रकाशित

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २७ भदौ  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न [...]

भदौ २७ गते, २०७८ १३:४५ मा प्रकाशित

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

        काठमाडौँ, २७ भदौ राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ ।         कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो [...]

भदौ २७ गते, २०७८ १३:३० मा प्रकाशित