वैशाख २३ २०८३, बुधवार

समाचार

जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा

पर्वत, २७ भदौ गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।         विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।         गृह मन्त्रालयको [...]

भदौ २७ गते, २०७८ १२:२७ मा प्रकाशित

पेरूका पूर्वविद्रोही नेता गोन्जालो जेलमै बिते

भदौ २७ पेरूमा एक जना पूर्वविद्रोही नेताको जेलमै निधन भएको छ।बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे। दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ [...]

भदौ २७ गते, २०७८ १०:२० मा प्रकाशित

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन

भक्तपुर, २७ भदौ    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।        नेता बस्नेत यसअघि गठन [...]

भदौ २७ गते, २०७८ १०:१४ मा प्रकाशित

रहेनन् कांग्रेस नेता महतो

सुदूरपश्चिम, २७ भदौ नेपाली कांगे्रस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती [...]

भदौ २७ गते, २०७८ १०:१० मा प्रकाशित

अन्तर नगरस्तरिय फुटसलको उपाधी चन्द्रागिरिलाई

  काठमाडौँ, २७ भदौ  अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर –१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो ।        तारकेश्वर , चन्द्रागिरि, टोखा र [...]

भदौ २७ गते, २०७८ ०८:४२ मा प्रकाशित

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, भदौ २७ सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ।शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख [...]

भदौ २७ गते, २०७८ ०८:३५ मा प्रकाशित

शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

बागमती, २७ भदौ    विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् ।         स्वास्थ्य मापदण्डलाई पूर्ण [...]

भदौ २७ गते, २०७८ ०८:२० मा प्रकाशित

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

देउखुरी, २७ भदौ    थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको [...]

भदौ २७ गते, २०७८ ०८:१४ मा प्रकाशित

राजस्व सचिव कर्णले लिनुभयो सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

भदौ २१, काठमाडौं कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाउन ुभएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा [...]

भदौ २६ गते, २०७८ १८:४६ मा प्रकाशित