काठमाडौं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ[...]
काठमाडौँ, १५ कात्तिक। सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् । अक्टोबर महिनामा हवाई मार्ग [...]
कार्तिक १६ गते, २०७८ ०७:११ मा प्रकाशित
काठमाडौँ, १६ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको १६ गते मंगलबार, तदअनुसार सन् २०२१ नोभेम्बर २ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
कार्तिक १६ गते, २०७८ ०६:५८ मा प्रकाशित
कोहलपुर/ कोहलपुरमा विभिन्न दलको सदस्यता त्यागेर ५० बढिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।नव प्रवेशी कार्यकर्तालाई राप्रपा नेता तथा पूर्वमन्त्रीद्वय फत्तेसिंह थारु, प्रेम बहादुर भण्डारी र राप्रपा केन्द्रिय सम्पादन समिति सदस्य हिक्मत ढकालले टिका लगाएर स्वागत गरेका छन् । [...]
कार्तिक १५ गते, २०७८ १८:३३ मा प्रकाशित
स्टकल्याण्ड, १५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ । [...]
कार्तिक १५ गते, २०७८ ०७:२० मा प्रकाशित
कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई [...]
कार्तिक १५ गते, २०७८ ०७:१५ मा प्रकाशित
काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले [...]
कार्तिक १५ गते, २०७८ ०६:५५ मा प्रकाशित
मकवानपुर- अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो । हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, [...]
कार्तिक १५ गते, २०७८ ०६:४३ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९९, भक्तपुरमा सात र ललितपुरमा १३ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजर ७६ छ । अहिले देशभर आठ हजार ६१५ [...]
कार्तिक १४ गते, २०७८ १६:१७ मा प्रकाशित
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । यो आयोजना वि.सं. २०७९ पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको बाँध, बालुवा थिर्ग्याउने पोखरीलगायत मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै [...]
कार्तिक १४ गते, २०७८ १५:५१ मा प्रकाशित