काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । पार्टीको केन्द्रीय विशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन सार्ने निर्णय[...]
सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको [...]
कार्तिक १४ गते, २०७८ १४:११ मा प्रकाशित
एजेन्सी, १४ कात्तिक । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ [...]
कार्तिक १४ गते, २०७८ १३:०५ मा प्रकाशित
काठमाडौं । जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र [...]
कार्तिक १४ गते, २०७८ १२:५४ मा प्रकाशित
रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई आइतवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा कार्यक्रम गर्दै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । कात्तिक ११ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उपरथी राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो [...]
कार्तिक १४ गते, २०७८ १२:२३ मा प्रकाशित
धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए। सुरुङभित्रको [...]
कार्तिक १४ गते, २०७८ १२:२० मा प्रकाशित
काठमाडौँ, १४ कात्तिक । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण [...]
कार्तिक १४ गते, २०७८ १२:०५ मा प्रकाशित
काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो । खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल [...]
कार्तिक १४ गते, २०७८ ११:३८ मा प्रकाशित
काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि [...]
कार्तिक १४ गते, २०७८ ११:२४ मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । आफूहरु अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको [...]
कार्तिक १४ गते, २०७८ ११:१० मा प्रकाशित