काठमाडौं १७ कात्तिक। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त हुनुभएको छ। मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी समक्ष आफ्नो दाबि पेश गरेका शाहीलाई संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई[...]
१७ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् । [...]
कार्तिक १७ गते, २०७८ ०५:०५ मा प्रकाशित
चितवनको भरतपुर महानगरपालिकास्थिति १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि [...]
कार्तिक १६ गते, २०७८ २०:३४ मा प्रकाशित
नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ। यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा समावेश गीतमा गायक उमेश मुस्कान र गायिका अन्नु चौधरीको सुमधुर आवाज रहेको छ। गीतमा [...]
कार्तिक १६ गते, २०७८ २०:२७ मा प्रकाशित
नेपाली काँग्रेस बाँके उप–सभापति पूmलाराम थारुले नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठा कमजोर पार्न केही नेताहरु उद्दत रहेको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न शुभकामना आदान प्रदानसँगै जेष्ठ एवम् एकल महिला क्रियाशील सदस्यहरुलाई सम्मान [...]
कार्तिक १६ गते, २०७८ १६:४१ मा प्रकाशित
काठमाडौं, कार्तिक १६। गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ । गृहले यसअघि सीडीओ तथा मातहतका कर्मचारी सरुवामा बनाएका वैज्ञानिक नियम, मापदण्ड र विधिहरू यसपटक एकैपटक मिचिएको गृहकै [...]
कार्तिक १६ गते, २०७८ १०:५० मा प्रकाशित
काठमाडौं। सिमिकोट उड्न लागेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किँदा दुर्घटनामा परेको छ । मंगलबार बिहान उड्नका लागि धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन । १४ जना यात्रु बोकेर सिमकोट उड्न लागेको [...]
कार्तिक १६ गते, २०७८ ०८:२४ मा प्रकाशित
काठमाडौँ, १६ कात्तिक नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, [...]
कार्तिक १६ गते, २०७८ ०७:३९ मा प्रकाशित
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरू हुने भए पनि काग [...]
कार्तिक १६ गते, २०७८ ०७:३२ मा प्रकाशित
काठमाडौँ, १६ कात्तिक दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज [...]
कार्तिक १६ गते, २०७८ ०७:२४ मा प्रकाशित