वैशाख २४ २०८३, बिहीबार

समाचार

प्रकाश र मीनाको समूहले जित्यो ‘दोहोरी च्याम्पियन’को उपाधि

१३ कात्तिक, काठमाडौं ।  नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र [...]

कार्तिक १४ गते, २०७८ १०:४० मा प्रकाशित

कार्यदलबाट भीम रावलको राजीनामा किन ? यस्ता छन् १० कारण (राजीनामापत्रसहित)

नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त [...]

कार्तिक १४ गते, २०७८ १०:३५ मा प्रकाशित

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची

कार्तिक १४ गते, २०७८ ०८:१७ मा प्रकाशित

मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता, महाधिवेशन नभए के हुन्छ त ?

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । काँग्रेसले १४ औँ अहाधिवेशन मंसिरभित्र सम्पन्न नगरेमा केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन [...]

कार्तिक १४ गते, २०७८ ०७:४९ मा प्रकाशित

महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी [...]

कार्तिक १४ गते, २०७८ ०७:४६ मा प्रकाशित

सांग्रिला ले मनायो १७ औं बार्षिकोत्सव

सुर्खेत / २०७८ सांग्रिला डेभलपमेन्ट बैंक लि ले आफ्नो १७ औं बार्षिकोत्सवको तथा १०० औं शाखा शुभारम्भ गरी सुर्खेत एरिचोकमा भएको छ । २०७८ कार्तिक १३ गते स्थापित यस बैंक ले १०० वटा शाखा, ३१ वटा एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग [...]

कार्तिक १३ गते, २०७८ २०:५५ मा प्रकाशित

राष्ट्रपति भण्डारी ढोरपाटनमा

बागलुङ, १३ कात्तिकराष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आइपुग्नुभएकी उहाँले आरक्ष कार्यालयको निरीक्षणसमेत गर्नुभयो ।     निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको [...]

कार्तिक १३ गते, २०७८ १८:४७ मा प्रकाशित

दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

     दमौली, १३ कात्तिक तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो ।         देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । [...]

कार्तिक १३ गते, २०७८ १८:४२ मा प्रकाशित

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार, सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त

१३ कात्तिक, काठमाडौँ । अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या [...]

कार्तिक १३ गते, २०७८ १८:३७ मा प्रकाशित