वैशाख २४ २०८३, बिहीबार

समाचार

सर्वोच्च अदालमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी

      काठमाडौँ, २५ कात्तिक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।        प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा [...]

कार्तिक २५ गते, २०७८ १४:५४ मा प्रकाशित

मोटरसाइकल ‘ट्रेक’ को ‘हब’ बन्दै डोल्पा

         डोल्पा, २५ कात्तिक हिमाली जिल्ला डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ । देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ हुन थालेकाले यो जिल्ला पनि मोटरसाइकल ‘ट्रेक’को ‘हब’ बन्न थालेको हो ।        से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षमात्रै दुई [...]

कार्तिक २५ गते, २०७८ १४:३३ मा प्रकाशित

उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

काठमाडौँ, २५ कात्तिक  काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।        उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको [...]

कार्तिक २५ गते, २०७८ १४:२६ मा प्रकाशित

देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

     सिमकोट, २५ कात्तिकहुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग गरेका छन् ।        शुभ दिपावलीका अवसरमा खेलिएको देउसी भैलोबाट उठेको रकमले जाडोबाट बच्नका लागि बालमन्दिर माविमा अध्ययनरत [...]

कार्तिक २५ गते, २०७८ १४:१६ मा प्रकाशित

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

  काठमाडौँ, २५ कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको [...]

कार्तिक २५ गते, २०७८ १४:०५ मा प्रकाशित

प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्चमा ठेलाठेल

काठमाडौँ, २६ कात्तिक सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच तनाव सिर्जना भएको छ ।प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवराको राजिनामाको माग गर्दै केहि दिनदेखि आन्दोलनरत कानुन व्यवसायीहरुलेले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरेपछि अहिले [...]

कार्तिक २५ गते, २०७८ १३:५० मा प्रकाशित

निगमको घाटा पूर्ति गर्न ग्यासको मूल्य २२ सय माथि पुर्याउनुपर्ने

काठमाडौँ, २५ कात्तिक नेपाल आयल निगमले बुधबार रातिदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्याउँदा पेट्रोल, डिजेल [...]

कार्तिक २५ गते, २०७८ १३:२९ मा प्रकाशित

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’ः मुख्यमन्त्री शाही

कर्णाली, २५ कात्तिककर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने [...]

कार्तिक २५ गते, २०७८ १३:१२ मा प्रकाशित

राष्ट्रिय अभियान सफल बनाउन आग्रह

काठमाडौँ, २५ कात्तिक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा [...]

कार्तिक २५ गते, २०७८ १२:५८ मा प्रकाशित