काठमाडौँ, २५ कात्तिक नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार[...]
काठमाडौँ, २५ कात्तिक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा [...]
कार्तिक २५ गते, २०७८ १४:५४ मा प्रकाशित
डोल्पा, २५ कात्तिक हिमाली जिल्ला डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ । देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ हुन थालेकाले यो जिल्ला पनि मोटरसाइकल ‘ट्रेक’को ‘हब’ बन्न थालेको हो । से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षमात्रै दुई [...]
कार्तिक २५ गते, २०७८ १४:३३ मा प्रकाशित
काठमाडौँ, २५ कात्तिक काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको [...]
कार्तिक २५ गते, २०७८ १४:२६ मा प्रकाशित
सिमकोट, २५ कात्तिकहुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग गरेका छन् । शुभ दिपावलीका अवसरमा खेलिएको देउसी भैलोबाट उठेको रकमले जाडोबाट बच्नका लागि बालमन्दिर माविमा अध्ययनरत [...]
कार्तिक २५ गते, २०७८ १४:१६ मा प्रकाशित
काठमाडौँ, २५ कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको [...]
कार्तिक २५ गते, २०७८ १४:०५ मा प्रकाशित
काठमाडौँ, २६ कात्तिक सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच तनाव सिर्जना भएको छ ।प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवराको राजिनामाको माग गर्दै केहि दिनदेखि आन्दोलनरत कानुन व्यवसायीहरुलेले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरेपछि अहिले [...]
कार्तिक २५ गते, २०७८ १३:५० मा प्रकाशित
काठमाडौँ, २५ कात्तिक नेपाल आयल निगमले बुधबार रातिदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्याउँदा पेट्रोल, डिजेल [...]
कार्तिक २५ गते, २०७८ १३:२९ मा प्रकाशित
कर्णाली, २५ कात्तिककर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने [...]
कार्तिक २५ गते, २०७८ १३:१२ मा प्रकाशित
काठमाडौँ, २५ कात्तिक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा [...]
कार्तिक २५ गते, २०७८ १२:५८ मा प्रकाशित