वैशाख २४ २०८३, बिहीबार

समाचार

नौवर्षपछि बल्ल कर्णाली करिडोरका खुलालुमा पक्की पुल

मान्म, २५ कात्तिक   कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले [...]

कार्तिक २५ गते, २०७८ ०९:११ मा प्रकाशित

कर्णाली अझै टुकीकै भरमा

खलङ्गा, २५ कात्तिक कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव [...]

कार्तिक २५ गते, २०७८ ०८:४९ मा प्रकाशित

राष्ट्रिय जनगणना आजदेखि सुरु : ४४ हजार गणकमा ५० प्रतिशत महिला

काठमाडौँ, २५ कात्तिक मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ। प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। [...]

कार्तिक २५ गते, २०७८ ०८:४२ मा प्रकाशित

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौँ, २५ कात्तिक आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ पर्व बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डाैसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन [...]

कार्तिक २५ गते, २०७८ ०८:२७ मा प्रकाशित

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले [...]

कार्तिक २४ गते, २०७८ २०:३० मा प्रकाशित

विहिबारदेखि हुने जनगणनाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क [...]

कार्तिक २४ गते, २०७८ १६:०४ मा प्रकाशित

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको आग्रह – ‘व्यवस्थाबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गर्नुभएको छ । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो । प्रजातान्त्रिक मुलुकमा [...]

कार्तिक २४ गते, २०७८ १२:०८ मा प्रकाशित

लोकसेवा आयोगले खुलायो स्वास्थ्य सेवातर्फको विज्ञापन

काठमाडौं, कार्तिक २४ । लोक सेवा आयोगले स्वास्थ्यतर्फका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ / ८ औं तहमा आवेदन माग गरेको हो । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, [...]

कार्तिक २४ गते, २०७८ ११:२६ मा प्रकाशित

कोहलपुरबाट भ्रमणको टोलि लिएर सौराहा जाँदै गरेको बस दुर्घटना

बाँकेको कोहलपुरबाट अवलोकन भ्रमणमा गएकाहरुलाई लिएर गएको बस चितवनमा दुर्घटनामा परेको छ । कोहलपुरमा रहेको मगर समाजका सदस्यहरु तिहारमा देउसी भैलो खेलेर अवलोकन भ्रमणमा गएका थिए । उक्त बस आज बिहान नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । अवलोकन [...]

कार्तिक २४ गते, २०७८ १०:२१ मा प्रकाशित