वैशाख २४ २०८३, बिहीबार

समाचार

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

        रोल्पा, २६ कात्तिक    जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।        निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले [...]

कार्तिक २६ गते, २०७८ ०९:१२ मा प्रकाशित

सामुदायिक भवन बनाउन रु १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको [...]

कार्तिक २६ गते, २०७८ ०९:०९ मा प्रकाशित

मुग्लिन–नागढुङ्गा सडक: एसियाली राजमार्ग मापदण्डको बनाइँदै

काठमाडौँ, २६ कात्तिक सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ [...]

कार्तिक २६ गते, २०७८ ०९:०३ मा प्रकाशित

कात्तिक २६ गते शुक्रबारको राशिफल: कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, २६ कात्तिक आज मिति वि सं २०७८ साल कात्तिक महिनाको २६ गते शुक्रबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रमाइलो यात्राको योग रहेको छ । [...]

कार्तिक २६ गते, २०७८ ०८:५७ मा प्रकाशित

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला हुने

काठमाडौँ, २५ कात्तिक बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला सुरु हुने भएको छ ।     बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि [...]

कार्तिक २५ गते, २०७८ १७:३६ मा प्रकाशित

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

रुपन्देही, २५ कात्तिक   बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ ।        नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर [...]

कार्तिक २५ गते, २०७८ १७:३० मा प्रकाशित

जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान

      वीरगञ्ज, २५ कात्तिक प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ आँै राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गर्नुभएको छ ।        मुख्यमन्त्री राउतले आज जारी गर्नुभएको सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । [...]

कार्तिक २५ गते, २०७८ १७:२६ मा प्रकाशित

एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने

          काठमाडौँ, २५ नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो ।        एमाले कार्यालय सचिव [...]

कार्तिक २५ गते, २०७८ १७:१९ मा प्रकाशित

राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने

दाङ, २५ कात्तिक तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ । सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो ।        प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद [...]

कार्तिक २५ गते, २०७८ १७:१५ मा प्रकाशित