वैशाख २२ २०८३, मंगलबार

समाचार

‘अन्तालिया डिप्लोमेसी फोरम’मा भाग लिन परराष्ट्र मन्त्री टर्की जाने

परराष्ट्र मन्त्री नारायण खड्का टर्की जाने भएका छन्। सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। उनका अनुसार मन्त्री खड्का नेतृत्वको टोली अन्तालिया डिप्लोमेसी [...]

फागुन १८ गते, २०७८ १५:२४ मा प्रकाशित

मन्त्रिपरिषदबाट परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानका सदस्य मनोनयन

मन्त्रिपरिषदले परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानमा सदस्यहरू मनोनीत गरेको छ। दुर्गाप्रसाद भट्टराई, प्रा डा कुशुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बूलाई सदस्य मनोनीत गरिएको हो। प्रतिष्ठानमा ६ जना सदस्य मनोनीत गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर [...]

फागुन १८ गते, २०७८ १५:१२ मा प्रकाशित

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल

मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आज सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय भएको बताए। साथै सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, [...]

फागुन १८ गते, २०७८ १५:०४ मा प्रकाशित

जसपाको विधान महाधिवेशन असारमा

जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ। जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। बैठकले फागुन २८ गते संघीय परिषद बैठक [...]

फागुन १८ गते, २०७८ १५:०३ मा प्रकाशित

एमसिसीको प्रतिक्रिया- संसदीय अनुमोदनपछि कार्यान्वयनको बाटो खुल्यो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयनको बाटो खुलेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसिसी केन्द्रीय कार्यालयले आइतबार प्रतिनिधि सभाबाट एमसिसी अनुमोदन भएको कुरालाई जानकारीमा राखेको बताएको छ। गत आइतबार [...]

फागुन १८ गते, २०७८ १४:५७ मा प्रकाशित

नारायणकाजीलाई भेट्न विप्लव पुगे हरिसिद्धी, आन्दोलनमा सँगै जान प्रस्ताव

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि असन्तुष्ट बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन्। हरिसिद्धीस्थित श्रेष्ठ निवासमा पुगेका विप्लवले राष्ट्रियताको आन्दोलनमा सँगै हिँड्न आग्रह गरेका थिए। विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट [...]

फागुन १८ गते, २०७८ १४:५४ मा प्रकाशित

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्। यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, [...]

फागुन १८ गते, २०७८ १४:४७ मा प्रकाशित

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार बेलुकी टेलिफोनमा कुराकानी भएको हो। आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्। ‘रूसले युक्रेनमाथि गरेको आक्रमण [...]

फागुन १८ गते, २०७८ १०:२३ मा प्रकाशित

रूस–युक्रेन युद्ध: रूसको विश्वकप यात्रा अनिश्चित

रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ ।     विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी [...]

फागुन १८ गते, २०७८ १०:१६ मा प्रकाशित