संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टीमा रहेका तीन नेताहरूबीच जुहारी चलेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र[...]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्। एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका [...]
फागुन १७ गते, २०७८ १४:५१ मा प्रकाशित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट पदच्यूत गर्ने दुष्प्रचार मात्र भएको बताएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढ्दै नेता प्रदीप ज्ञवालीले अहिले [...]
फागुन १७ गते, २०७८ १४:४८ मा प्रकाशित
काठमाडौँ, १७ फागुन महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उहाँले पशुपति क्षेत्रको [...]
फागुन १७ गते, २०७८ १४:०५ मा प्रकाशित
महोत्तरी, १७ फागुन भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने [...]
फागुन १७ गते, २०७८ १४:०४ मा प्रकाशित
भक्तपुर, १७ फागुन भक्तपुर निवासी नेपाली कांग्रेसका योद्धा एवं वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने लोकतान्त्रिक योद्धाको सङ्घर्षका यथार्थ विवरण समेटिएको पुस्तक ‘वीरग्रन्थ’ आजबाट बजारमा आएको छ । कायस्थले सङ्कलन गरेर लेख्नुभएको ‘वीरग्रन्थ’ लाई सुवर्ण स्मृति [...]
फागुन १७ गते, २०७८ १३:५८ मा प्रकाशित
काठमाडौँ, १७ फागुन रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले [...]
फागुन १७ गते, २०७८ १०:२२ मा प्रकाशित
एमसिसीलगायत विभिन्न विषयमा पार्टीका धारणा राख्न नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन हुनेछ। समसामयिक विषयमा पत्रकार सम्मेलन केन्द्रित रहने उनले बताए। सत्तारूढ नेकपा एकीकृत समाजवादीले [...]
फागुन १७ गते, २०७८ १०:१४ मा प्रकाशित
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने कार्यकालमा भए/गरेका कामबारे जानकारी गराएका छन्। सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्नो यो कार्यकायलमा र प्रदेश सरकारले अहिलेसम्म गरेका केही उपलब्धीका बारेमा जनकारी गराएका हुन्। शाही मुख्यमन्त्री बनेको सोमबार चार महिना पुगेको [...]
फागुन १७ गते, २०७८ १०:०५ मा प्रकाशित
संसदबाट एमसिसी पारित भएको विरोधमा भएको आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका [...]
फागुन १७ गते, २०७८ १०:०० मा प्रकाशित