तुलसीपुर, १८ फागुन कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित[...]
काठमाडौँ, १८ फागुन पशुपति आर्यघाट नजिकको वाग्मती पुलबाट खसेर २ जना घाइते भएका छन् । पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले बुधबार राति भत्किएको हो । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुईजना वाग्मती नदीमा खसेका थिए [...]
फागुन १८ गते, २०७८ १०:०७ मा प्रकाशित
काठमाडौँ, १८ फागुन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख र सरकारले कुनै पहल गरेका छैनन् । प्रस्ताव दर्ता भएको सात दिनपछि संसद्लाई जानकारी दिनुपर्ने प्रावधान भए पनि १८ दिनसम्म यो विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफलसमेत भएको छैन । [...]
फागुन १८ गते, २०७८ ०९:५७ मा प्रकाशित
– काठमाडौँ, १८ फागुन साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले [...]
फागुन १८ गते, २०७८ ०९:५६ मा प्रकाशित
म्याग्दी, १८ फागुन राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आउनुभएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न [...]
फागुन १८ गते, २०७८ ०९:४७ मा प्रकाशित
काठमाडौँ, १८ फागुन प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ। बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले [...]
फागुन १८ गते, २०७८ ०९:४३ मा प्रकाशित
१७ फागुन, दाङ बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो । स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर [...]
फागुन १७ गते, २०७८ १६:०२ मा प्रकाशित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्। एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए। यद्यपी अध्यक्ष ओलीले सभामुख [...]
फागुन १७ गते, २०७८ १६:०० मा प्रकाशित
–काठमाडौँ, १७ फागुन (रासस) ः नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पु¥याउन [...]
फागुन १७ गते, २०७८ १५:३६ मा प्रकाशित
विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले पार्टी छाडेका छन्। उनी ०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए। ०७४ कै स्थानीय तह चुनावमा उनी स्वतन्त्र ढंगले धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। आफूले पार्टीको साधारण सदस्यसमेत [...]
फागुन १७ गते, २०७८ १५:०७ मा प्रकाशित