धरान, १९ फागुन २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन[...]
कर्णाली, १९ फागुनकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गर्नुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्रको लगानीमा [...]
फागुन १९ गते, २०७८ १४:४४ मा प्रकाशित
राँझा, १९ फागुन नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा एक [...]
फागुन १९ गते, २०७८ १४:४२ मा प्रकाशित
काठमाडौँ, १९ फागुन सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उहाँको सचिवालयले जनाएको छ । नेपाल [...]
फागुन १९ गते, २०७८ १०:४९ मा प्रकाशित
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्। एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ [...]
फागुन १९ गते, २०७८ १०:३४ मा प्रकाशित
विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा कार्यक्रम गर्दै उनले स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गर्दछु,’ आज धनगढीमा आयोजित घोषणा सभामा [...]
फागुन १९ गते, २०७८ १०:२४ मा प्रकाशित
संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। नेपालले उक्त प्रस्तावका पक्षमा मतदान [...]
फागुन १९ गते, २०७८ १०:२४ मा प्रकाशित
काठमाडौँ, १९ फागुन राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा [...]
फागुन १९ गते, २०७८ ०९:५० मा प्रकाशित
काठमाडौँ, १९ फागुन काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ । सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको [...]
फागुन १९ गते, २०७८ ०९:४६ मा प्रकाशित
बागमती, १९ फागुन बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका [...]
फागुन १९ गते, २०७८ ०९:४४ मा प्रकाशित