वैशाख १० २०८२, बुधवार

राजनीति

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

         काठमाडौँ, १२ माघ  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ ।         सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार [...]

माघ १२ गते, २०७८ १७:१५ मा प्रकाशित

प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा

         हेटौँडा, १२ माघ   हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिनुभएको छ । वर्षाका कारण तोकिएको समयभन्दा [...]

माघ १२ गते, २०७८ १४:४२ मा प्रकाशित

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

    काठमाडौँ, १२ माघ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।        भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का [...]

माघ १२ गते, २०७८ ०९:१५ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन : बिहान ९ बजेदेखि मतदान

        काठमाडौँ, १२ माघराष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।        शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको [...]

माघ १२ गते, २०७८ ०९:०२ मा प्रकाशित

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

       कर्णाली, ११ माघ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर [...]

माघ ११ गते, २०७८ १६:५६ मा प्रकाशित

राप्रपाद्वारा विष्ट र प्याकुरेका पक्षमा मतदान गर्न निर्देशन

    काठमाडौँ, ११ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु    प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ ।         पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले [...]

माघ ११ गते, २०७८ १६:३३ मा प्रकाशित

स्थानीय तहको चुनाव सार्न मिल्दैन ः एमाले नेता खरेल

       झापा, ११ माघ  नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ ।         आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर [...]

माघ ११ गते, २०७८ १३:१४ मा प्रकाशित

राष्ट्रिय सभा चुनावको तयारी पूरा

भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान [...]

माघ ११ गते, २०७८ ११:२८ मा प्रकाशित

प्रदेश भेला स्थगित

      काठमाडौँ, ११ माघ  समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।        आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न [...]

माघ ११ गते, २०७८ ११:०० मा प्रकाशित