वैशाख २२ २०८३, मंगलबार

राजनीति

राप्तिसोनारी हुँदै नरैनापुरको सुइया बगौडासम्म पुगे ढकाल

बाँके\प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् । ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ [...]

मंसिर १० गते, २०७९ २०:२२ मा प्रकाशित

लुम्बिनीमा सत्ता गठबन्धनलाई धक्का

बुटवल\लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली [...]

मंसिर १० गते, २०७९ २०:१४ मा प्रकाशित

placeholder
एमाले उम्मेदवार दुर्गा थारूकाे अग्रता कायमै

बाँके/ प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन । उनले ११ हजार ३ सय ७५ प्राप्त गरेका छन । त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १ ०हजार २ सय ७५ मत प्राप्त गरेका छन् । [...]

मंसिर ९ गते, २०७९ १४:४५ मा प्रकाशित

साझा समस्या समाधानका लागि गठबन्धन उमेद्वारको विकल्प छैन : मतदाता

कोहलपुर÷बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् ।राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्र्तगतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित हुँदै घरदैलोको लागि पुगेका प्रदेश सभा उमेद्वार [...]

कार्तिक २९ गते, २०७९ १३:३८ मा प्रकाशित

बन्दाको सौन्दर्यता पुर्नस्थापित र थारु संग्राहलय निर्माण प्रमुख एजेण्डा : थारु

बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं.१ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका रुपमा रहेको आम मतदाताको बुझाई [...]

कार्तिक २७ गते, २०७९ १९:४० मा प्रकाशित

ढकियाधारी भुम राजनीतिको अग्नी परीक्षामा

धरानमा जसरी एउटा युवक आफ्नो स्थानिय तह पादर्शिता कायम राख्न चुक्थ्यो, खरो रुपमा त्यसको विरोध जनाएर नागरिकलाई सचेत पारिरहेको थियो, यस्तै स्वभावको एउटा युवा कोहलपुर नगरपालिकालाई खबरदारी गरिरहेको हुन्थ्यो । जनतामा आएको आमूल राजनीतिक परिवर्तनका कारण धराने युवा हर्क साङ्पाङ [...]

कार्तिक २७ गते, २०७९ १५:०२ मा प्रकाशित

ढकाललाई साधु सन्तहरूले दिए आशिर्वाद

काेहलपुर ।काेहलपुर नगरपालिका वडा न ६ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकाललाई साधु सन्तहरू आशिर्वाद दिएका छन ।घरदैलो कार्यक्रममा ढकाललाई साधु सन्तहरूले  आशिर्वाद दिएका हुन । ढकालले देशकाे धर्म र सांस्कृतिक र राष्ट्रियता बचाउँन एमालेकाे सुर्य चिह्नमा  [...]

कार्तिक २३ गते, २०७९ १८:५१ मा प्रकाशित

जनता परिवर्तनको पक्षधर भएका हुँदा हाम्रो जीत सुनिश्चित : काफ्ले

कोहलपुर/रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार आनन्दबावु काफ्ले मतदाता भेटघाट तथा चुनावी घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन क्षेत्र अन्र्तगतका तीन स्थानीय तह कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका [...]

कार्तिक २३ गते, २०७९ १६:४० मा प्रकाशित

सालीनदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउने छु ः पोख्रेल

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले यस क्षेत्रको विकास र समृद्धिको लागि संसदमा आफ्नो उपस्थिति हुनुपर्ने बताएकी छन् । उनले मंगलबार काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित मतदातासँग [...]

कार्तिक १५ गते, २०७९ १८:५१ मा प्रकाशित