काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढेँ ८ बजे बोलाइएको बैठक केही बेरमा सुरु हुदैँ छ । बैठकमा सरकारले[...]
काठमाडौँ। विश्व कोरोनाले आक्रान्त बनेको छ। हाम्रो देश पनि कोरोनाको महामारीबाट बच्न लामो समय देखि लकडाउनमा छ । विश्वभर मानवीय जोखिम भैरहदा छिमेकी राष्ट्रको मिचाहा प्रवृत्ति देखिएको छ। बिगत लामो समयदेखी सिमा समस्या समधान नभएको बारे र झन भारतले नेपाली [...]
जेठ १ गते, २०७७ २२:३२ मा प्रकाशित
देशमा कोरोनाको जोखिमा दिन दिनै बढिरहेको समयमा देश भर संचालनमा रहेका गैर सरकारी संस्थाहरूको सम्पत्ति कोरोना भाइरस संक्रमण सम्बन्धी उपचारमा लगाउन संसदीय समितिले सरकारलाई निर्देशनमा राप्रपाका गैरसरकारी संस्था समान्व विभागले सहमती जनाएको छ ।
जेठ १ गते, २०७७ १९:११ मा प्रकाशित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपुलेक नेपालकै भूमि भएको दावी गरेका छन । भारतले जर्बजस्ती नेपालको भूमिमा अतिक्रमण गरेको पछिल्लो समयमा उनले उक्त कुरा दावी गरेका हुन । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले [...]
वैशाख ३१ गते, २०७७ २०:५६ मा प्रकाशित
काठमाडौं । पछिल्लो समय भारतले नेपाली भूमिमा जर्बजस्त रुपमा बनाएको सडकलाई लिएर यत्रतत्र विरोध चलिरहँदा यस विषयमा समान धारणा बनाउनका लागि सरकारले आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमिमा भारतले सडक निर्माण गरेपछि यस विषयमा [...]
वैशाख ३१ गते, २०७७ १५:०२ मा प्रकाशित
काठमाडौँ । वैद्य समूहका करिब २० जना नेता कार्यकर्ता पक्राउ परेका छन् । भारतले नेपालको सिमाना मिचेर बाटो विस्तार गरेको विरोधमा प्रदर्शनी गर्ने नेता कार्यकर्ता काठमाडौँको माइतीघरबाट पक्राउ परेका हुन् ।
वैशाख ३१ गते, २०७७ १३:४० मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए [...]
वैशाख ३१ गते, २०७७ ११:३५ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाइ गर्न निर्देशन दिएका छन् । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको [...]
वैशाख ३० गते, २०७७ १६:३८ मा प्रकाशित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) को स्थायी कमिटी बैठक बुधवार हुने भएको छ । २५ गतेका लागि बोलाइएको बैठकमा नेकपाका दुई अध्यक्ष बिच असमझदारी बढेपछि बैठक स्थगित भएको थियो । पार्टीले बुधवार ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने गरी [...]
वैशाख ३० गते, २०७७ १५:३२ मा प्रकाशित
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरेकी छिन । यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, [...]
वैशाख ३० गते, २०७७ १५:१९ मा प्रकाशित