वैशाख १८ २०८३, शुक्रबार

राजनीति

‘भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ। सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको [...]

वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित

सीमा विवादबारे प्रचण्ड : सरकारले कागजमा जस्तै व्यवहारमा काम गरोस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनैतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने [...]

वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक खोलेको प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनको आपत्ति

काठमाडौँ। भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषयप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनले आपत्ति जनाएको छ । संघठनले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपालको भुमि लिपुलेकसम्म बाटो बनाएर यातायात खोल्ने कार्य गरेकोप्रति आपत्ति जनाएको हो । विगत केहि लामो [...]

वैशाख २८ गते, २०७७ १३:०५ मा प्रकाशित

छिमेकीहरुका संवेदनशीलतामाथि प्रश्न उठने कुनै गतिविधि नगरौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई छिमेकीहरुका संवेदनशीलतामाथि प्रश्न उठने कुनै गतिविधि नगर्न आग्रह गरेका छन । संसदको बजेट अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन । सिङगो विश्व नै मानवीय क्षतिको सामना गरिरहेको अवस्थामा भारतले गरेको यो कार्य [...]

वैशाख २८ गते, २०७७ ११:५९ मा प्रकाशित

नक्कली राजनीति कहिले सम्म?

काठमाडौं । नेपाली राजनीति- जलप लगाएर टल्काइएको छ। टल्केको जलप हेर्न आएका कार्यकर्ता,जनतालाई राम्रो मौका हेरेर छिमेकीहरू कोही रमाएका छन्, कोही राम्रो दाउ कुरिरहेका छन्। नजिकैको एउटा छिमेकी सबै भन्दा बढी रमाइरहेको छ – काठमाडौँ लाई दिएको त्यो जलप पनि [...]

वैशाख २७ गते, २०७७ १७:४२ मा प्रकाशित

स्वतन्त्र युवा समूह विराटनगरद्वारा नरेन्द्र मोदीको पुत्ला दहन

तथ्य सार्वजनिक भएको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन कार्यक्रम गरेको छ

वैशाख २७ गते, २०७७ १६:१२ मा प्रकाशित

बिनाहस्ताक्षर परराष्ट्रले भारतलाई भन्यो : नेपाली भूमिमा कुनै गतिविधि नगर

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको छ । भारतले नेपाली भूभाग [...]

वैशाख २७ गते, २०७७ १५:१४ मा प्रकाशित

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक खोलेको प्रति भत्सर्ना गर्दछु : अध्यक्ष थापा

काठमाडौँ । भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषय प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै नेपाली भूभागमा रहेका भारतीय सेना फिर्ता गर्नुको साटो नेपालको भुमि लिपिलेकसम्म बाटो बनाएर [...]

वैशाख २६ गते, २०७७ १९:१५ मा प्रकाशित

सांसद अपहरण प्रकरणमा अनुसन्धान गर्न प्रहरी टोली महोत्तरी पुग्यो : बस्नेत, श्रेष्ठ र खनाललाई कारवाही होला ?

काठमाडौं । जबर्जस्ती अपहरण शैलीमा काठमाडौं ल्याइएका सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणबारे अनुसन्धान गर्न आज काठमाडौंबाट प्रहरीको टोली महोत्तरी प्रस्थान गरेको छ । प्रहरी अधिकृत सहितको टोली महोत्तरी प्रस्थान गरेको हो । आजमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई नेकपाका सासंदद्वय [...]

वैशाख २६ गते, २०७७ १८:५३ मा प्रकाशित