वैशाख १८ २०८३, शुक्रबार

राजनीति

ओली र मोदीको पुत्ला जलाइयो, प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूभागलाई अतिक्रमित गरी सडक निर्माण गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ ।राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले सोमबार माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन [...]

वैशाख २९ गते, २०७७ १५:०९ मा प्रकाशित

‘हामी नेपाली साह्रै भाग्यमानी’

काठमाडौं । सांसद गगन थापाले सरकारलाई कविताबाटै व्यग्य हानेका छन् । उनले कवितामा नेपाली भुमि नमेटिएको, कयौ नेपाली कयौ कोष हिड्दा पनि नथाकेको,कोमल हृदयका प्रधानमन्त्री र नेपाली सारै भाग्यमानी जस्ता शब्दलाई समेट्दै सांसद भवनमै उनले कविता वाचन गरेका छन् । [...]

वैशाख २९ गते, २०७७ १३:४८ मा प्रकाशित

प्रदेशसभा सदस्य थापाले राजीनामा दिनुपर्ने माग

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम [...]

वैशाख २९ गते, २०७७ ११:२५ मा प्रकाशित

सीमा विवादबारे नेता रावलको आपत्ति : नेपालको नक्सा बनाउने मान्छे नभएको हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भीम रावलले नेपाल सरकारले आफ्नो भूमि राखेर नक्सा सार्वजनिक नगरेकोमा गम्भीर आपत्ति जनाएका छन् । नेपालको भूमि राखेर भारतले ७ महिना अघि नक्सा सार्वजनिक गरेको सन्दर्भमा सरकारले [...]

वैशाख २९ गते, २०७७ ११:१० मा प्रकाशित

सीमानामा काँडेतार लगाऔँ : नेता नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद टुङगो लगाउन दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काँडेतार लगाएर भए पनि [...]

वैशाख २९ गते, २०७७ १०:५६ मा प्रकाशित

नेपाली भुमि अतिक्रमण बारे राप्रपाको यस्तो वक्तव्य

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतवार एक वक्तव्य जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रका विषयमा राष्ट्रिय सहमतिको आधारमा भावि रणनीति तयार गर्न सरकारलाई सर्वदलीय बैठक बोलाउन माग गरेको हो। यस्तै राप्रपाले नेपालका लागि भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाई [...]

वैशाख २८ गते, २०७७ १८:४० मा प्रकाशित

आगामी बजेटमा कृषिलाई प्राथमिकता, बजेटमा कुन–कुन विषयले प्राथमिकता पाए ?

काठमाडौं । सरकारले ०७७÷७८ को बजेटमा कृषिलाई प्राथमिकता दिने जनाएको छ । आवश्यक कृषि परियोजना, नीति तथा कार्यक्रम, सिँचाई, पूर्वाधार तथा आवश्यक सहुलियत, अनुदानलाई निरन्तरता दिने र युवा लक्षित कार्यक्रमहरु ल्याइने मन्त्री खतिवडाको भनाइ छ । आगामी वर्ष नै कृषिमा [...]

वैशाख २८ गते, २०७७ १७:२१ मा प्रकाशित

भारतले लिपुलेक जोडने बाटो बनाउनु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले भारतले लिपुलेक जोड्ने बाटो बनाएको बारे कोरोनाको महामारी नकुरी भिडियो वार्ता अघि बढाउन सरकारलाई आग्रह गरेको छ । “नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमाभित्र राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक [...]

वैशाख २८ गते, २०७७ १६:५२ मा प्रकाशित

लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उनले चीनले सहमति नजनाउने हो भने त्यस सडकको [...]

वैशाख २८ गते, २०७७ १५:२० मा प्रकाशित