काठमाडौँ । वैद्य समूहका करिब २० जना नेता कार्यकर्ता पक्राउ परेका छन् । भारतले नेपालको सिमाना मिचेर बाटो विस्तार गरेको विरोधमा प्रदर्शनी गर्ने नेता कार्यकर्ता काठमाडौँको माइतीघरबाट पक्राउ परेका हुन्[...]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए [...]
वैशाख ३१ गते, २०७७ ११:३५ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाइ गर्न निर्देशन दिएका छन् । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको [...]
वैशाख ३० गते, २०७७ १६:३८ मा प्रकाशित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) को स्थायी कमिटी बैठक बुधवार हुने भएको छ । २५ गतेका लागि बोलाइएको बैठकमा नेकपाका दुई अध्यक्ष बिच असमझदारी बढेपछि बैठक स्थगित भएको थियो । पार्टीले बुधवार ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने गरी [...]
वैशाख ३० गते, २०७७ १५:३२ मा प्रकाशित
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरेकी छिन । यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, [...]
वैशाख ३० गते, २०७७ १५:१९ मा प्रकाशित
काठमाडौँ । भारतले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शनी गर्ने क्रममा विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । मङ्गलवार काठमाडैंको माइतीघर मण्डलामा विरोध गर्ने क्रममा दर्शना सहित केही व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो । सिमाना मिचिएको बेलामा पनि सरकार [...]
वैशाख ३० गते, २०७७ १४:५१ मा प्रकाशित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाइएको स्रोतले जनाएको छ । यस अघि स्थायी कमिटी बैठक गत बिहीबारका लागि तय भएको थियो । [...]
वैशाख ३० गते, २०७७ १४:३४ मा प्रकाशित
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उनीहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा [...]
वैशाख ३० गते, २०७७ १३:४८ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले संसदमा कविताबाटै प्रतिपक्षलाई व्यङग्य हानेका छन । संसदमा चलिरहेको बजेट अधिवेशनमा उनले कवितामार्फत व्यङग्य प्रस्तुत गरेका हुन । प्रस्तुत छ उनको कविता हाम्रो देश हिजोपनि अतिक्रमणमै थियोसीमाना निरन्तर दुखेकै थियोविस्तारवादीहरुको अतिक्रमण,भ्रष्टचारीहरुको अतिक्रमण,दलाल, [...]
वैशाख ३० गते, २०७७ १२:०१ मा प्रकाशित
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ। देश कोरोना भाइरसविरुद्ध जुधिरहेको [...]
वैशाख ३० गते, २०७७ ११:१५ मा प्रकाशित