वैशाख २२ २०८३, मंगलबार

राजनीति

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौँ । नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको आगामी [...]

जेठ ४ गते, २०७७ १५:२६ मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा कोभिड –१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भने , “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको [...]

जेठ ४ गते, २०७७ ११:४२ मा प्रकाशित

भारतीय सेना प्रमुखले तत्काल आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ : नेता श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमिप्रसति भारतीय सेनाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन । भारतीय सेनाले दिएको उक्त अभिव्यक्ति तत्काल सच्याउनुपर्ने पनि बतएका छन । भारतीय सेनाका प्रमुख जनरल मनोज नरवाणेले गत [...]

जेठ ३ गते, २०७७ २१:०९ मा प्रकाशित

दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने ओली–प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने बताएका छन । २०५० जेठ ३ गते एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा [...]

जेठ ३ गते, २०७७ ०९:५० मा प्रकाशित

दुई वर्षमा शहरमा मगन्ते रहित भए : राष्ट्रपति भण्डारी

काठमाडौं । आर्थिक वर्ष २०७७र ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्टपति विद्यादेवी भण्डारीले सरकारले दुई वर्षमा शहरहरुबाट मगन्ते रहित बनाएको र सामाजिक सुरक्षा कार्यमा उपलब्धी गरेको बताएकी छिन् । उनले सरकारले दुई वर्षमै उत्साहजनक उपलब्धी हासिल गरेको [...]

जेठ २ गते, २०७७ १७:४० मा प्रकाशित

आज संसदमा यी सांसदहरु प्रवेश गर्न पाउने छैनन

काठमाडौं । सरकारले आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे दुबै संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जानकारी दिएको छ । तर सरकारको [...]

जेठ २ गते, २०७७ १३:१२ मा प्रकाशित

सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । आज साँझ ४ बजे सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते ल्याउने बजेटको निति तथा कार्यक्रम अगावै प्रस्तुत गर्नुपर्ने प्रावधान छ । सोही अनुरुप [...]

जेठ २ गते, २०७७ १२:५१ मा प्रकाशित

स्थायी समितिको छलफल बिना नै नेकपा सचिवालय बैठक सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। आज (शुक्रवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थायी समितिको छलफल बिना नै सकिएको हो । आज बसेको बैठकमा आज राष्ट्रपति विद्या देवी भणडारीले संसदमा प्रश्तुत गर्न [...]

जेठ २ गते, २०७७ ११:५० मा प्रकाशित

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ । बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा नीति तथा कार्यक्रम [...]

जेठ २ गते, २०७७ १०:५५ मा प्रकाशित