वैशाख ६ २०८२, शनिबार

राजनीति

बाँकेमा कांग्रेस उम्मेदवारको जमानत जफत

बाँके\बाँके निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो । उसले एक्लै चुनावी मैदानमा होमिँदा पनि १७ हजार १ सय ९५ मत पाएको थियो । ६ [...]

मंसिर १६ गते, २०७९ ११:३९ मा प्रकाशित

प्रदेश सभा समानुपातिक मतगणना अपडेट : कुन प्रदेशमा कसको कति मत?

डेक्स\मंसिर ४ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभर प्रत्यक्षसँगै समानुपातिकको मतगणना पनि अन्तिम चरणमा पुगेको हो। प्रतिनिधि सभासँगै प्रदेश सभाको मतगणना पनि सकिने चरणमा छ। यससँगै प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६ प्रदेशमा एमालेले र एउटा प्रदेशमा कांग्रेसले [...]

मंसिर १६ गते, २०७९ ०८:४८ मा प्रकाशित

अस्थिर विगत उल्ट्याउने मतपरिणाम

 खिमलाल देवकोटा\निर्वाचन कुनै नयाँ अवधारणा होइन । सुरुमा यसबारे केही मननीय भनाइ स्मरण गरौं । मार्क्सवादले निर्वाचनलाई लोकतन्त्रको पर्यायका रूपमा हैन कि उत्पीडितहरूलाई शोषण गर्ने लाइसेन्स नवीकरणको अभिनयका रूपमा व्याख्या गर्दछ । जर्मन दार्शनिक कार्ल मार्क्सले निर्वाचनलाई उत्पीडित वर्गको एउटा [...]

मंसिर १६ गते, २०७९ ०८:४४ मा प्रकाशित

जनताको माझमा पुगेर काम गर्न सहमहामन्त्री राठौंरको निर्देशन

बाँके\नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले जनताको माझमा पुगेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेसले जनतालाई अधिकार, विकास र ब्यवस्था परिवर्तनको नेतृत्व गरेपनि त्यो कुरा जनता समक्ष पुर्याउन नसकिएको बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले [...]

मंसिर १५ गते, २०७९ २१:२८ मा प्रकाशित

लुम्बिनी प्रदेशमा पहिलाे दल एमाले

बाँके/ प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको [...]

मंसिर १५ गते, २०७९ १९:०३ मा प्रकाशित

घाेषणा पत्रलाई पूर्णता दिन प्रतिवद्व छाैं:ढकाल

काेहलपुर / बाँके क्षेत्र नं.१ का विजयी उम्मेदवारहरूले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाट विजयी उम्मेदवारहरूले काेहलपुरमा पत्रकार भेटघाट गरेका हुन । नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले निर्वाचनमा आम मतदाताहरूलाई गरेका प्रतिवद्वताहरू पूरा गर्नका लागि [...]

मंसिर १४ गते, २०७९ १८:३७ मा प्रकाशित

लुम्बिनी प्रदेशसभामा एक मात्र महिला निर्वाचित

 बाँके\लुम्बिनी प्रदेशसभा सदस्यमा एकमात्र महिला निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी बाँके–१ (१) बाट प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी उनले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई पराजित गरिन् ।केसीले ९ हजार १ सय [...]

मंसिर १४ गते, २०७९ ०९:०३ मा प्रकाशित

समानुपातिकमा सात पार्टीले पाउने भए सिट, कसको कति?

गत साताको आइतबार (४ मंसिर) मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब चार वटा क्षेत्रको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ। सुनसरी ४ मा [...]

मंसिर १४ गते, २०७९ ०८:५९ मा प्रकाशित

बाँकेमा ६४ हजार मत बदर

बाँके\यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेश [...]

मंसिर १३ गते, २०७९ १९:५४ मा प्रकाशित