वैशाख २४ २०८३, बिहीबार

राजनीति

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै [...]

कार्तिक ११ गते, २०७८ १३:०० मा प्रकाशित

शहरी विकास मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पतालमा उपचार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन ।  ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा [...]

कार्तिक ११ गते, २०७८ १२:४७ मा प्रकाशित

एमाले स्थायी कमिटी बैठक अपराह्न ४ः०० बजे बस्दै

काठमाडौँ, ११ कात्तिक। नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र [...]

कार्तिक ११ गते, २०७८ १२:२८ मा प्रकाशित

संस्थापनसँग लडिरहेका भीम रावलको राजनीतिक भविष्य

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ ।  रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको [...]

कार्तिक ११ गते, २०७८ ११:४४ मा प्रकाशित

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११ वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै [...]

कार्तिक ११ गते, २०७८ ११:१३ मा प्रकाशित

विराटनगरमा दुई करोड ६० लाख लागतमा डिजेल भण्डारण ट्यांक बनाईदै

काठमाडौँ, ११ कात्तिक। डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई [...]

कार्तिक ११ गते, २०७८ ०९:३५ मा प्रकाशित

कांग्रेस महाधिवेशन मङ्सिर अन्तिम साता

काठमाडौँ, ११ कात्तिक। पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन [...]

कार्तिक ११ गते, २०७८ ०९:०६ मा प्रकाशित

बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन ।

नेकपा एमालेकोे बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले को प्रथम ऐतिहासिक पालिका अधिवेशनबाट इन्द्र बहादुर थापा को नेतृत्वमा नयाँ कार्य सिमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम पुर्णा योगि , [...]

कार्तिक १० गते, २०७८ १५:५२ मा प्रकाशित

सर्वोच्च अदालतमा ‘फुल कोर्ट’ बैठक सकियो

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार ‘फुल कोर्ट’ बैठक सकिएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो । बैठकको यो मात्र एक एजेन्डा थियो । बैठक लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका थिए । उनीहरूले [...]

कार्तिक १० गते, २०७८ १४:४३ मा प्रकाशित