काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजनीतिक लडाईंले नयाँ रुप लिदै गएको छ । कुनैबेला मुठ्ठी उठाएर पार्टी[...]
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज [...]
कार्तिक १२ गते, २०७८ १२:३५ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार [...]
कार्तिक १२ गते, २०७८ ११:२३ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ [...]
कार्तिक १२ गते, २०७८ ०९:३१ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । [...]
कार्तिक १२ गते, २०७८ ०९:२१ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान [...]
कार्तिक १२ गते, २०७८ ०९:१९ मा प्रकाशित
काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]
कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित
विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, [...]
कार्तिक ११ गते, २०७८ १६:२७ मा प्रकाशित
आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका [...]
कार्तिक ११ गते, २०७८ १६:०९ मा प्रकाशित
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मुख्यमन्त्रीको सपथ लिएका छन्। बिहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी [...]
कार्तिक ११ गते, २०७८ १६:०५ मा प्रकाशित