वैशाख २४ २०८३, बिहीबार

राजनीति

डिभोर्स भइसकेकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा धरानमा एक पक्राउ

सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको [...]

कार्तिक १४ गते, २०७८ १४:११ मा प्रकाशित

दुर्घटनामा नागढुङ्गा सुरुङमार्गमा काम गर्ने मजदुरको मृत्यु

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए। सुरुङभित्रको [...]

कार्तिक १४ गते, २०७८ १२:२० मा प्रकाशित

एमालेले प्रधानन्यायाधीशजिरुद्ध महाभियोग ल्याउने सम्भावना छैनः सांसद पोखरेल

काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि [...]

कार्तिक १४ गते, २०७८ ११:२४ मा प्रकाशित

कानुन व्यवसायीद्वारा सर्वोच्चमा आन्दोलन

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । आफूहरु अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको [...]

कार्तिक १४ गते, २०७८ ११:१० मा प्रकाशित

कार्यदलबाट भीम रावलको राजीनामा किन ? यस्ता छन् १० कारण (राजीनामापत्रसहित)

नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त [...]

कार्तिक १४ गते, २०७८ १०:३५ मा प्रकाशित

मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता, महाधिवेशन नभए के हुन्छ त ?

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । काँग्रेसले १४ औँ अहाधिवेशन मंसिरभित्र सम्पन्न नगरेमा केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन [...]

कार्तिक १४ गते, २०७८ ०७:४९ मा प्रकाशित

महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी [...]

कार्तिक १४ गते, २०७८ ०७:४६ मा प्रकाशित

बन्दीपुरका किसानलाई आलु बीउ वितरण

    तनहुँ, १३ कात्तिक   बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।        गाउँपालिकाले एमएस ४२ निलो [...]

कार्तिक १३ गते, २०७८ ०८:०१ मा प्रकाशित

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १३३ रुपैंया

काठमाडौँ, १३ कात्तिक। सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न [...]

कार्तिक १३ गते, २०७८ ०७:५४ मा प्रकाशित