सर्वोच्च अदालतमा ‘फुल कोर्ट’ बैठक सकियो
काठमाडौं
। सर्वोच्च अदालतमा बुधबार ‘फुल कोर्ट’ बैठक सकिएको छ ।
पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो । बैठकको यो मात्र एक एजेन्डा थियो ।
बैठक लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका थिए । उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्