वैशाख २४ २०८३, बिहीबार

राजनीति

प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् ।  जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र [...]

कार्तिक १० गते, २०७८ १३:०३ मा प्रकाशित

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् । जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् ।  वरिष्ठतम् न्यायाधीश दीपक कार्की, [...]

कार्तिक १० गते, २०७८ १२:३६ मा प्रकाशित

बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि [...]

कार्तिक १० गते, २०७८ ०९:१४ मा प्रकाशित

चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।  उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै [...]

कार्तिक १० गते, २०७८ ०८:१७ मा प्रकाशित

खेलाडीहरु सबैभन्दा नजिकका सल्लाहकार हुन ः खेलकुद मन्त्री अथक

कार्तिक १०, काठमाण्डौंयुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको [...]

कार्तिक १० गते, २०७८ ०८:१२ मा प्रकाशित

आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित ।

आज सोमवारका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा [...]

कार्तिक ८ गते, २०७८ १६:२० मा प्रकाशित

एमालेले डाक्यो स्थायी कमिटी बैठक  

           काठमाडौँ, ३ कात्तिकनेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।        एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको [...]

कार्तिक ३ गते, २०७८ १५:५१ मा प्रकाशित

बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको [...]

कार्तिक ३ गते, २०७८ ०७:५५ मा प्रकाशित

देउवालाई सरकारको मधुमास कालपछिका चुनौती

२ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १०० दिन भोलि पूरा हुँदैछ । भोलिबाट उनको हनिमुन पिरियड अर्थात् मधुमासकाल सकिदैछ [...]

कार्तिक २ गते, २०७८ १६:२३ मा प्रकाशित