वैशाख १८ २०८३, शुक्रबार

अर्थ

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ। सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्रीले चालू आर्थिक वर्षको [...]

जेठ १३ गते, २०७७ १५:४७ मा प्रकाशित

कोरोनाले चीनलाई धक्का दिँदै गर्दा भरतलाई यस्तो अवसर

बीबीसी । विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ। चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र [...]

जेठ ६ गते, २०७७ १२:३७ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत कायम गरेको छ । अहिले बजारमा पेट्रोलियम पदार्थको माग न्यून भएकाले मूल्य यथावत कायम गरिएको हो । आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार बजारमा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून भएको र [...]

जेठ ३ गते, २०७७ १६:२३ मा प्रकाशित

शेयर कारोवार बन्द

लकडाउनका कारण ५० औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

जेठ १ गते, २०७७ १२:४९ मा प्रकाशित

मङ्गलबार खुलेको शेयर कारोवार बन्द

काठमाडौँ। लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार [...]

जेठ १ गते, २०७७ १२:३५ मा प्रकाशित

नेप्सेको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ ।

वैशाख ३१ गते, २०७७ १४:१२ मा प्रकाशित

डेढ महिनापछि खुल्यो नेप्से : पहिलो घण्टामै २२ अंकको गिरावट

काठमाडौं । चैत्र ११ गते लकडाउन सुरु भएदेखि बन्द भएको सेयरबजार मंगलबार खुलेको छ । । ११ बजे खुलेर आधार समय व्यतित भएको सेयर बजारमा हालसम्म २२ दशमलव २१ अंकले घटेर १२ सय २९ दशमलव २४ अंकमा पुगेको छ । [...]

वैशाख ३० गते, २०७७ १२:२७ मा प्रकाशित

‘कम्तीमा १५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद गङ्गाकुमारी [...]

वैशाख २९ गते, २०७७ १३:५० मा प्रकाशित

बजेट समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका [...]

वैशाख २८ गते, २०७७ १८:२९ मा प्रकाशित