वैशाख १८ २०८३, शुक्रबार

अर्थ

अनलाइन कारोबारलाई पूर्ण स्वचालित बनाउन काम सुरु गरिसकेका छौ : अध्यक्ष ढुङ्गाना

काठमाडौँ । नेपालमा लागू गरिएको अनलाइन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मङ्गलवार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) [...]

वैशाख १६ गते, २०७७ १७:२९ मा प्रकाशित

वैशाख २५ गतेसम्म सेयर कारोबार बन्द हुने

काठमाडौं । नेपाल सरकारले वैशाख २५ सम्म लकडाउन लम्बाउने निर्णय गरेसँगै सो अवधीसम्म शेयर बजार पनि बन्द हने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लक डाउन अवधिभर सेयर कारोबार बन्द हुने नेपाली पैसालाई जानकारी दिए । सरकारले [...]

वैशाख १५ गते, २०७७ १३:०१ मा प्रकाशित

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

काठमाडौँ । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ [...]

वैशाख १२ गते, २०७७ १०:४१ मा प्रकाशित

७८ हजार मेटन खाद्यान्न आयात : चार सय ट्रक बाहिरिए

काठमाडौँ। लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो [...]

वैशाख ११ गते, २०७७ १५:०० मा प्रकाशित

अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा

सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापार व्यवसाय प्रभावित रहेको अवस्थालाई दृष्टिगत गरी पूर्ववत् [...]

वैशाख ७ गते, २०७७ १९:४९ मा प्रकाशित

नेपाल आयल निगमद्वारा एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । नेपाल आयल निगमले ३ पटकसम्म सुचना जारी गर्दा पनि अनुमति लिने तर उद्योग निर्माण र उत्पादन नगर्ने ती उद्योगहरुको अनुमतिपत्र खारेज [...]

वैशाख ७ गते, २०७७ ११:०३ मा प्रकाशित

कोरोना कोषमा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको एक करोड

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आईक्यानको परिषदबाट निर्णय भएबमोजिम कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय भएको थियो ।रकम मंगलबार प्रधानमन्त्री तथा [...]

वैशाख २ गते, २०७७ १९:५२ मा प्रकाशित

मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगड [...]

वैशाख १ गते, २०७७ १०:५३ मा प्रकाशित

कोरोना रोकथाम कोषमा सानिमा बैंकको रु १० लाख

सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ ।

चैत ३० गते, २०७६ ११:१९ मा प्रकाशित