काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुने गरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज[...]
काठमाडौँ- हिमालयन पावर पार्टनर लिमिटेडले आज बैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसको अर्थ कम्पनीले साविकका शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर उपलब्ध [...]
वैशाख १७ गते, २०८३ ०९:३९ मा प्रकाशित
काठमाडौँ- एभरेष्ट कलर लिमिटेडले आज अर्थात् बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आफ्नो कुल ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता शेयरमध्ये १० [...]
वैशाख १६ गते, २०८३ १०:१२ मा प्रकाशित
काठमाडौँ- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि [...]
वैशाख १६ गते, २०८३ ०९:४४ मा प्रकाशित
काठमाडौँ- स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित [...]
वैशाख १४ गते, २०८३ ११:२२ मा प्रकाशित
झापा- पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्। साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख [...]
वैशाख १३ गते, २०८३ १९:१९ मा प्रकाशित
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ [...]
वैशाख १३ गते, २०८३ १०:१० मा प्रकाशित
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ [...]
वैशाख ११ गते, २०८३ १०:१५ मा प्रकाशित
काठमाडौँ- सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयरमा लगानीकर्ताको निकै उत्साहजनक सहभागिता देखिएको छ। वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ९.५७ गुणा बढी आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ [...]
वैशाख ९ गते, २०८३ ०९:३८ मा प्रकाशित
काठमाडौँ- सरकारले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो। [...]
वैशाख ८ गते, २०८३ १९:३४ मा प्रकाशित