काठमाडौँ। नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको[...]
काठमाडौँ। सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ [...]
वैशाख २८ गते, २०७७ १४:४५ मा प्रकाशित
काठमाडौं । सरकारले कोरोना भाइरसबाट बच्नका लागि गरेको लकडाउनका कारण यतिबेला देश ठप्प छ । होटल, व्यापार, व्यवसाय, उद्योग प्रतिष्ठान बन्द भएका कारण देशैभरी ग्यासको मागमा गिरावट आएको छ । ग्यासको खपत २३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ [...]
वैशाख २६ गते, २०७७ १४:४२ मा प्रकाशित
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको असर विभिन्न क्षेत्रमा परिरहँदा केन्द्रीय ब्याङ्कले नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत त्यसको नकारात्मक असर पर्न सक्ने सङ्केत दिएको छ। यसै हप्ता प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स अर्थात् विप्रेषण र [...]
वैशाख २५ गते, २०७७ १२:१२ मा प्रकाशित
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकारीको नाममा चल र अचल समेत गरी अर्बो रुपैयाँ बराबरको सम्पति देखिएको छ । गर्भनर अधिकारीले राष्ट्र बैंकको बेभसाईट मार्फत सार्वजनिक गरेको सम्पति बिवरण अनुसार उनको [...]
वैशाख २३ गते, २०७७ १८:५८ मा प्रकाशित
काठमाडौँ। आगामी ६ महिनासम्म होटल बन्द गर्ने र मजदुरको तलब कटौती गर्ने गरी होटल व्यवसायीहरूले अगाडि सारेको प्रस्ताव आफूहरूलाई मान्य नहुने होटल मजदुरहरूले जनाएका छन्। कोरोनाभाइरस महामारी र लकडाउनका कारण लगानी सङ्कटमा परेको भन्दै गत आइतवार व्यवसायीले त्यस्तो प्रस्ताव राखेका [...]
वैशाख २३ गते, २०७७ १०:०२ मा प्रकाशित
काठमाडौँ। लकडाउनका कारण सरकारले आयल निगमबाट दैनिक २० करोड राजश्व घाटा व्यहोरिरहेको छ । यसबाट सरकारको राजश्व आम्दानीको लक्ष्य पुरा नहुने देखिन्छ । लकडाउनको कारण आवश्यक मात्रामा मोटरगाडीहरु रोकिएको कारणले गर्दा पेट्रोलियम पदार्थको खपत नहुँदा आयात पनि कम भएको र [...]
वैशाख १९ गते, २०७७ १७:०८ मा प्रकाशित
अर्घाखाँची । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो । तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका [...]
वैशाख १९ गते, २०७७ १५:२२ मा प्रकाशित
काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण [...]
वैशाख १८ गते, २०७७ १४:२६ मा प्रकाशित
काठमाडौँ। केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा हुने भएको छ । चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको सरकारको लागि यो तथ्यांक निकै कम हो । हाल विश्वमा देखिएको [...]
वैशाख १७ गते, २०७७ १८:२२ मा प्रकाशित