काठमाडौं । भूकम्प पछिको पुन: निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षमा ५५ अर्वको बजेट विनियोजन गरेको छ । निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन, निजी आवास, विद्यालय भवन, सरकारी भवन[...]
काठमाण्डौ। आउँदो आर्थिक वर्षको लागि सरकारले शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको अर्थमन्त्री डाक्टर युवराज खडिवडाले जानकारी दिए । उनका अनुसार साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान [...]
जेठ १५ गते, २०७७ १७:४८ मा प्रकाशित
काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले युवा उद्यमशीलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्र स्थापना गर्ने भएको छ । युवालाई व्यावसायिक तथा उद्यमशिलता तालिम, नवप्रवद्र्धन पुँजी र प्रविधिमा पहुँच तथा सहज व्यावसायिक वातावरण उपलब्ध गराइ उद्यमी बनाउने पनि सरकारले [...]
जेठ १५ गते, २०७७ १७:३६ मा प्रकाशित
काठमाण्डौ। सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वाचन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताए । ‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका [...]
जेठ १५ गते, २०७७ १७:३४ मा प्रकाशित
काठमाडौं । सरकारले आगामी वर्षदेखि राज्यकोषबाट खर्च व्यहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवक कर्मचारीको पोशाक, जुत्ता र अन्य उपभोग्य सामग्रीहरु स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त उक्त कुरा बताएका [...]
जेठ १५ गते, २०७७ १७:२३ मा प्रकाशित
काठमाडौँ। सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र उपस्थित हुनेलाई हदम्यादको सुविधा दिने फैसला गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्चका सबै १९ जना न्यायाधीशको इजलासले गरेको यो एक ऐतिहासिक फैसला हो । सर्वोच्चको इतिहासमा सम्भवतः सबै न्यायाधीश [...]
जेठ १५ गते, २०७७ १७:२१ मा प्रकाशित
अर्थ मन्त्री डा. युवराज खतिवडाले १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन गरेका छन ।
जेठ १५ गते, २०७७ १७:१६ मा प्रकाशित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा भूमि सम्बन्धी समस्या समाधान गर्न गठन भएको आयोग मार्फत अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न १०० स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने बताएको छ । साथै हरिया, मुक्त कमैया, चरिया, कमलहरी लगायतका सुकुम्बासी, भूमिहीन [...]
जेठ १५ गते, २०७७ १७:०९ मा प्रकाशित
काठमाडौँ। बजेट भाषणमार्फत सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ। शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिने बताएका हुन्। उक्त घोषणाबाट नेपालमा निर्वाद रुपमा काम गरिरहेका लाखौं [...]
जेठ १५ गते, २०७७ १७:०७ मा प्रकाशित
काठमाडौँ। नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा प्रतिव्यक्ति एक हजार ३ सय ८८ पुगेको जानकारी गराएका हुन्। यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ थियो।
जेठ १५ गते, २०७७ १६:५६ मा प्रकाशित