वैशाख १९ २०८३, शनिबार

अर्थ

सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ, २ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला [...]

मंसिर २ गते, २०७८ १५:५१ मा प्रकाशित

प्राधिकरणलाई चिन्ता ः बिजुलीको खपत कसरी बढाउने

काठमाडौँ, २ मङ्सिर नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा प¥यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन ।        यसवर्षको लक्ष्मी पूजाको [...]

मंसिर २ गते, २०७८ १२:३० मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर

काठमाडौँ, २ मङ्सिर    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मंसिर २ गते, २०७८ १२:०३ मा प्रकाशित

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

     गोरखा, दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको [...]

मंसिर १ गते, २०७८ १४:१६ मा प्रकाशित

प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

     बाजुरा, १ मङ्सिर जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।         जिल्ला प्रशासन कार्यालयले [...]

मंसिर १ गते, २०७८ १३:४९ मा प्रकाशित

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

       कर्णाली, १ मङ्सिरकर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ जानुभएको हो ।        मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, [...]

मंसिर १ गते, २०७८ १२:५५ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

       काठमाडौँ, १ मङ्सिर नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

मंसिर १ गते, २०७८ १२:३८ मा प्रकाशित

कोरोनालाई देखाएर ढिलासुस्ती गर्न पाइँदैन : मन्त्री बराल

म्याग्दी, ३० कात्तिकगण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोनाको बाहनामा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज बेनीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तक्र्रिया एवं छलफल कार्यक्रममा उहाँले कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावित पार्न नपाइने [...]

कार्तिक ३० गते, २०७८ १९:२८ मा प्रकाशित

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

    काठमाडौँ, ३० कात्तिक नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

कार्तिक ३० गते, २०७८ १२:२७ मा प्रकाशित