वैशाख २२ २०८३, मंगलबार

अर्थ

रु पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ

        काठमाडौँ, २७ कात्तिक काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।         स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी [...]

कार्तिक २७ गते, २०७८ १४:०३ मा प्रकाशित

लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ ः अर्थमन्त्री शर्मा

          कास्की, २७ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।        प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध [...]

कार्तिक २७ गते, २०७८ १३:५३ मा प्रकाशित

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति

         दमौली, २७ कात्तिक करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई [...]

कार्तिक २७ गते, २०७८ १२:३५ मा प्रकाशित

सरकारले तोकेको मूल्य पाउँदैनन् किसान

    –रञ्जिता अधिकारी   देउखुरी, २७ कात्तिक सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, [...]

कार्तिक २७ गते, २०७८ १२:२३ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, २६ कात्तिकसंयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् ।         विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे [...]

कार्तिक २६ गते, २०७८ १६:३९ मा प्रकाशित

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

       मार्तडी, २६ कात्तिक बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।        यहाँका [...]

कार्तिक २६ गते, २०७८ ०९:१६ मा प्रकाशित

सामुदायिक भवन बनाउन रु १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको [...]

कार्तिक २६ गते, २०७८ ०९:०९ मा प्रकाशित

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।        बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो [...]

कार्तिक २५ गते, २०७८ १७:०७ मा प्रकाशित

निगमको घाटा पूर्ति गर्न ग्यासको मूल्य २२ सय माथि पुर्याउनुपर्ने

काठमाडौँ, २५ कात्तिक नेपाल आयल निगमले बुधबार रातिदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्याउँदा पेट्रोल, डिजेल [...]

कार्तिक २५ गते, २०७८ १३:२९ मा प्रकाशित